कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन

479

चैत्र १७, कैलाली ।
कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रावलको मंगलबार बिहान उनको मृत्यु भएको हो।

रावललाई कोहलपुर मेडिकल कलेजबाट ‍थप उपचारका लागि काठमाडौं लगिएको थियो। लामो समयदेखि उच्च रक्तचापबाट ग्रसित रावललाई चार दिनअघि ब्रेन हेमरेज भएको पारिवारिक श्रोतले जनाएको छ। सुदूर खबरमा समाचार छ ।

Leave A Reply

Your email address will not be published.