Browsing Category

खेलकुद

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

जेठ २९, डोटी । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा…
पुरा पढ्नुहोस् ...

१६ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी जोरायललाई

बैशाख ८, डोटी । डोटी जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ । २५ स्वर्ण, १८ रजत र ४ कास्य पदक गरी कूल ४७ पदक सहित जोरायल गाउँपालिकाको टिम प्रथम हुन सफल भएको हो । १५ औं राष्ट्रपति…
पुरा पढ्नुहोस् ...

पद्म पब्लिक प्रिमियर लिग – ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुललाई

माघ ८, डोटी । पद्म पब्लिक प्रिमियर लिग - ३ को उपाधी सुजङ ईंग्लिश बोर्डिङ स्कुलले हात पारेको छ । विहिबार सिलगढीको टुडिखेलमा सम्पन्न भएको फाइनल खेलमा सुजङ ईंग्लिश बोर्डिङ स्कुलको टिमले आयोजक पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयको टिम…
पुरा पढ्नुहोस् ...

रामपुर माविले गर्यो जोरायलको `राष्ट्रपति रनिङ शिल्ड पच´

मंसिर २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले `पच´ गरेको छ । पाँचौं, छैटौं र सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी लगातार जितेर `शिल्ड पच´ गरेको हो ।…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड मंसिर १७ देखि

मंसिर १३, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही मंसिर १७ गतेदेखि सञ्चालन हुने भएको छ । वडा न.–४ स्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगिता मंसिर २० गतेसम्म…
पुरा पढ्नुहोस् ...

एनपीएल सिजन–२ : सुदूरपश्चिमले काठमाण्डौलाई २९ रनले हरायो

मंसिर ३, डोटी । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता आजदेखि हुँदै

कार्तिक १, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं अध्यक्ष कप भलिबल प्रतियोगिता २०८२ आजदेखि सञ्चालन हुने भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र रावतकट्टे स्थित रत्न आधारभुत विद्यालयको खेल मैदानमा मध्यान्ह ठिक १२…
पुरा पढ्नुहोस् ...

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

असोज १२, डोटी । नेपाल र वेष्ट इन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित हासिल गरेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। टेस्ट मान्यता प्राप्त देश वेष्ट…
पुरा पढ्नुहोस् ...

सिडिएफद्वारा रामपुर माविलाई शैक्षिक तथा खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीमा क्रियाशील गैह्र सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले विहिबार जोरायल गाउँपालिका २ बुडरमा रहेकोे रामपुर माध्यमिक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५८ जना बहिरा…
पुरा पढ्नुहोस् ...

सिलगढीका चार माविलाई खेल सामाग्री वितरण

जेठ २९, डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेका चार वटा माध्यमिक विद्यालयहरुलाई विहिबार खेल सामाग्री वितरण गरिएको छ । विद्यार्थीहरुलाई वडा सरकार साथमा रहेको अनुभुती दिलाउने र खेल क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले दिपायल सिलगढी नगरपालिका…
पुरा पढ्नुहोस् ...