Browsing Category

बझाङ

सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन

असार ५, डोटी । बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ। हेलिकोप्टरमार्फत नेपालगञ्ज…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

जेठ २६, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ । प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ । खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु…
पुरा पढ्नुहोस् ...

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी

असोज २३, डोटी । कैलालीको धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा डडेल्धुरालाई लागातार ३ सेट हराउँदै डोटी विजयी भएको छ । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोश्रो सेट सजिलै २५–१३ ले जितेको थियो । त्यस्तै…
पुरा पढ्नुहोस् ...

सोमबार डोटी, अछाम, डडेल्धुरा, बैतडी र बझाङमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने

कार्तिक २४, डोटी । डोटीसङ्गै अछाम, डडेल्धुरा, बैतडी र बझाङमा सोमबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म विधुत लाइन काटिने भएको छ । नेपाल विधुत प्राधिकरण अत्तरीया ग्रीडको स्याउले सब स्टेशनबाट डडेल्धुरा वितरण केन्द्र अन्तरगत पर्ने बगरकोट ३३…
पुरा पढ्नुहोस् ...

डोटी, बझाङ् र बैतडीका गरी तीन विमानस्थलमा शनिबार परीक्षण उडान गरिंदै

असोज १६, डोटी । डोटीको दिपायल विमानस्थल, बैतडीको पाटन विमानस्थल र बझाङ्को चैनपुर विमानस्थलमा शनिबार परीक्षण उडान गरिने भएको छ । विमानस्थलको कालोपत्रे सहित स्तरोन्नती गरेपश्चात सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई…
पुरा पढ्नुहोस् ...

थप राहत दिनुपर्ने बझाङवासीको माग

रासस भाद्र ९, बझाङ । सुदूरपश्चिम प्रदेश सरकारको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको टोली जिल्लाको विकास निर्माण, प्राकृतिक विपद् र कोभिड–१९ को अवस्थाका बारेमा यहाँ आइ जानकारी लिएको छ। यसक्रममा जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा…
पुरा पढ्नुहोस् ...