नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न

प्रेम नेपाली/असोज २२, डोटी । नेपाल बाल संगठन जिल्ला कार्यसमिति डोटीको जिल्ला सभा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला निकाय तथा ब्यक्तिहरुको सहभागितामा सिलगढीको शैलेश्वरी गेस्ट हाउसमा सभा सम्पन्न भएको संगठनका अध्यक्ष बन्दना राजभण्डारीले…
पुरा पढ्नुहोस् ...

सिलगढीका वेवारिसे सडक युवा रामचन्द्रको उद्धार, मानव सेवा आश्रम धनगढी पठाईयो

असार ११, डोटी । वषौंदेखि डोटी सदरमुकाम सिलगढीमा वेवारिसे अवस्थामा रहेका एक सडक युवाको विहीबार उद्धार गरिएको छ । वास्तविक नाम थर र ठेगाना केही थाहा नभएका रामचन्द्र भनेर चिनिने अन्दाजी ३५/३६ वर्षका ति युवाको उद्धार गरी धनगढीस्थित मानव सेवा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा कांग्रेसका नयाँ मन्त्रीहरूको सपथ, एमालेमा मन्त्री हेरफेर विवादले थप तनाव

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले सोमबार सपथ ग्रहण गरेका छन्। नयाँ नियुक्तिसँगै प्रदेश सरकारको कार्यभार थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। मन्त्रालय बाँडफाँटअनुसार आर्थिक…
पुरा पढ्नुहोस् ...

एमाले उम्मेदवार धामीले भने – “म सधैं जनताकै साथमा रहनेछु”

रामहरि ओझा/फागुन २३, डोटी । नेकपा एमालेको तर्फबाट डोटी जिल्लामा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका दीपक बहादुर धामीले आफु सधैं जनताको साथमा रहने बाचा गरेका छन् । निर्वाचनमा निकटतम प्रतिद्वन्दीका रूपमा पराजित भए लगत्तै एक बिज्ञप्ती जारी…
पुरा पढ्नुहोस् ...

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

असोज २०, डोटी । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्रीलाई डोटीबाट एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा

फागुन १, डोटी । डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्रीलाई एक थान चस्मा र ८४४ रुपैयाँ चन्दा दिएका छन् । बानेडुङ्ग्रीसैनस्थित सेती नदिमा तीन बर्षमै निर्माण कार्य सम्पन्न हुनु पर्ने मोटरेवल पुल १० बर्ष ७ महिना बित्दा समेत नबनेपछि विरोध स्वरुप…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै

रुपा कठायत पुस १५, काठमाडौं। आज पुस पन्ध्र अर्थात सुदूरपश्चिमका जिल्लाहरुमा पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँभरिका मानिसहरु एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै…
पुरा पढ्नुहोस् ...

डोटी लगाएत पाँच जिल्लाका ४४३ माविहरुको शैक्षिक गुणस्तर परीक्षण गरिंदै

झलक पाली/मंसिर १६, डोटी । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष विभिन्न पाँच जिल्लाका ४ सय ४३ माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्ने भएको छ । गत शैक्षिक वर्षसम्म देशभरका ७२ जिल्लाका ५ हजार ९ सय ४० मा.वि.हरुको परीक्षण…
पुरा पढ्नुहोस् ...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

श्रावण ३१, डोटी । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२…
पुरा पढ्नुहोस् ...

पुल निर्माणमा ‘नेता ठेकेदार’को मनपरी : १० वर्षमा २४ प्रतिशत मात्रै प्रगति

रामहरि ओझा  साउन ३१, डोटी ।  २०७४ साल असार २८ गते निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने बानेडुंग्रीसैन मोटरेवल पुल निर्माणको काम हालसम्म २४ प्रतिशत मात्रै प्रगति भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपाते…
पुरा पढ्नुहोस् ...