उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूची सहित)
पुस १८, डोटी ।
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
बुधबार बसेको परिषद बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
हेर्नुहोस् न्यायाधीश नियुक्तिबारे न्यायपरिषदको निर्णय –



