नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः रोकाय

307

बैशाख २०, डोटी ।
शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन जोरायलको तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनबाट पुनः मीन बहादुर रोकायको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
समितिको महिला उपाध्यक्षमा गंगा कुमारी मगर, उपाध्यक्ष केशवदत्त जोशी, सचीवमा उत्तम  बहादुर चन्द, कोषाध्यक्षमा बिर्ख बहादुर बि.क., सह-सचिवमा हरिना खत्री र सह-कोषाध्यक्षमा नन्दा कुमारी बि.क. रहेका छन् ।
बाकी सदस्य छन् भने ८ जना जिल्ला अधिवेशन प्रतिनिधि रहेको जनाइएको छ ।
हेर्नुस् विस्तृत विवरण :

Leave A Reply

Your email address will not be published.