“बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”

असोज २९, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको आयोजना एवं जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा आयोजित “बडादशैं खसी कप भलिबल प्रतियोगिता २०८३” को उपाधी मनकामना रेस्टुरेन्ट एन्ड लज दिपायलले हात पारेको छ । प्रतियोगितामा विजेत टिमले रु.२५…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको बजेट विरोध : योजना नपाउनेको असन्तुष्टि कि मन्त्रीको मोनोपोली ?

- झलक पाली नेपालमा विभिन्न स्वार्थ पूरा गर्न सत्ता समीकरणमा पनि विभिन्न चलखेल सङ्गै राजनीतिक उथलपुथल भैरहन्छ । त्यसको ज्वलन्त उदाहरण हो प्रदेश सरकारको समीकरण । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको बजेट : जनताको जीविकोपार्जन, रोजगारी र सामाजिक न्याय प्राथमिकतामा छन् ?

- टेक बहादुर नेपाली  सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, धार्मिक आस्था र श्रमशील जनशक्तिले सम्पन्न प्रदेश हो। तर यहाँका धेरै नागरिक अझै पनि गरिबी, बेरोजगारी, कमजोर उत्पादन प्रणाली, लैङ्गिक असमानता र जातीय विभेदजस्ता…
पुरा पढ्नुहोस् ...

नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत

असोज २५, डोटी । नेपाली काङ्ग्रेसको १५ औं नियमित महाधिवेशन पक्षधरतर्फ डोटी जिल्ला सभापतिमा बाजि सिंह खड्का (विजय) सर्वसम्मत चयन भएका छन् । अधिवेशनको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डण्डी राज ओझाद्वारा हस्ताक्षरित सार्वजनिक नामावली…
पुरा पढ्नुहोस् ...

आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे

असोज २५, डोटी । हिन्दु नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै घरघरमा जमरा राखेर बडादशैंको स्वागत गरिँदैछ। यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको…
पुरा पढ्नुहोस् ...

युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना

असोज २४, कैलाली । कैलालीको अत्तरियाका युवा व्यवसायी प्रेमराज भट्टले स्वर्गीय भाइ निर्मल कुमार भट्टसहित सम्पूर्ण पितृहरूको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पुर्ख्यौली घर डोटीको जोरायल गाउँपालिका ३ कोटेली घर भइ हाल…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै

असोज २२, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाको आयोजना एवं जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा "बडा दशै खसी कप भलिबल प्रतियोगिता २०८३" आयोजना हुने भएको छ। नगरपालिकाको कार्यालयले विहीबार जारी गरेको सूचना अनुसार लागू पदार्थ सेवन, सवारी…
पुरा पढ्नुहोस् ...

गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’

असोज २१, डोटी । गायक सौगात ओझाले पछिल्लो समय नेपालमा देखिएका विभिन्न प्राकृतिक विपद्, सामाजिक विकृति, बेरोजगारी, वैदेशिक पलायन तथा अशान्तिलाई समेटेर नयाँ गीत ‘के हुन लाग्यो हाम्रा देश’ सार्वजनिक गरेका छन्। सौगात ओझा र बसन्ती महराको स्वरमा…
पुरा पढ्नुहोस् ...

महिनावारी बिदा : छाउगोठ भत्काएर अर्को घेरा त बनाउँदै छैनौँ ?

- राजु नेपाली  महिनावारीका बेला असह्य पीडा हुन्छ। कसैलाई अत्यधिक रक्तस्राव हुन्छ, कसैलाई पेट, कम्मर वा टाउको दुखाइले काम गर्न कठिन हुन्छ। कतिपयका लागि ती दिन आफ्नै ओछ्यानमा आराम गर्न पाए हुन्थ्यो भन्ने अवस्था हुन्छ। यस्तो अनुभव गर्नेका…
पुरा पढ्नुहोस् ...

धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो

​असोज १५, डोटी । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डका विभिन्न पाँच वटा खोलामा पक्की पुल निर्माण हुने भएको छ। आयोजना कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी ‘डिजाइन एन्ड बिल्ड’ (Design and Build) मोडलमा…
पुरा पढ्नुहोस् ...