राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, बैशाख १७ र २७ मा आम निर्वाचनको घोषणा

576

पौष ५, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा समेत गरेकी छन् । आगामी २०७८ बैशाख १७ र २७ गते गरेर २ चरणमा निर्वाचनको घोषणा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.