डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५० जना कोरोना पोजेटिभ

290

भाद्र ९, डडेल्धुरा ।

डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार ५० जनाको नतिजा पोजेटिभ आएको छ ।

जम्मा ६ सय ६६ जनाको स्वाबको परिक्षण गर्दा ५० जनाको पोजेटिभ र बाँकी ६ सय १६ जनाको नेगेटिभ आएको प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए ।

भुसालका अनुसार डडेल्धुराका अमरगढी नगरपालिका वडा नं. ९ मा २ जना, अछामको बान्नीगढी जयगढ गाउपालिकाका १७ जना, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना रहेका छन् ।

यस्तै बझाङको छब्बिस पाथीभारा गाउपालिकाका ६ जना, दुर्गाथली गाउपालिकाका २ जना, र कैलालीको बर्दगोरिया गाउपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन् ।

Image may contain: text that says 'Government OfNepal Ministry Health &Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA गते परिक्षण ६१६ नतिजा डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ भदौ गरिएका नयाँ ६६६ नमूनाहरुमध्ये ५० नतिजा पोजेटिभ (Positive) नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ ५० जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: १ २ ३ जिल्ला डडेल्धुरा अछाम कश्चनपुर बभाड संख्या १७ स्थानिय तह अमरगढी नगरपालिका बात्रीगढी जयगढ गाउपालिका शुक्राफाटा नगरपालिका छव्विस पाथिभारा दुर्गाथली बर्दगोरिया गाउपालिका घोडाघोडी नगरपालिका जानकी गाउपालिका कैलाली ४ ७ ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला'

Leave A Reply

Your email address will not be published.