सु–प्रसिद्ध प्रबल जनसेवा मानपदवी डा. सन्दुक रुइतलाई (विभूषित हुने सबैको नामावली सहित)

533

असोज ३, काठमाण्डौ ।
आज असोज ३ गते, संविधान दिवस । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गरेकी छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मानपदवीतर्फ सु–प्रसिद्ध प्रबल जनसेवा प्रथम डा.सन्दुक रुइतलाई दिइएको छ । यस्तै प्रसिद्ध प्रबल जनसेवा द्वितीय ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सु–प्रबल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रबल जनसेवा श्री चतुर्थ २ सय ४२ र जनसेवा श्री १ सय ४ जनाले पाएका छन् ।
यस्तै विभिन्न विभूषण सहितको अलङ्कार १ सय १४ र पदक २७ जनाले पाएको राष्ट्रपति कार्यालय श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.