Browsing Category

समाचार

डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते

असोज १, डोटी । डोटीमा भालुको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् । पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् । जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा, फलाम तथा धातुजन्य यन्त्र उपकरणकाे पूजा गरिदै

असोज १, डोटी । आज असोज १ गते, विश्वकर्मा बाबाको पूजा गरि मनाइँदै छ । आजकाे दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, मेसिन तथा औजार आदिको पूजा गरिन्छ । नेपालमा प्रत्येक वर्ष असोज १ मा विश्वकर्मा पूजा गरेर मनाउने …
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...

सेतीमा वेपत्ता प्रियंकाको खोजीमा कैलालीबाट सशस्त्रको गोताखोर टोली आउँदै

भाद्र ३१, डोटी । मंगलबार डोटीको सेती नदिमा हाम फालेर वेपत्ता भएकी युवती प्रियंका श्रेष्ठको खोजी गर्न कैलालीबाट गोताखोर टोली आउने भएको छ । मंगलबार बेलुकी करिब ४ः५५ बजेतिर नदिमा हाम फालेकी दिपायल सिलगढी नगरपालिका ६ नाचन्थलीकी २२ वर्षिया…
पुरा पढ्नुहोस् ...

सेती नदीमा हाम फालेकी युवती बेपत्ता

भाद्र ३०, डोटी । डोटीको दिपायलस्थित सेती नदीमा हाम फालेकी एक युवती बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार साँझ करिब ४ः५५ बजे दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट दिपायल सिलगढी नगरपालिका–६…
पुरा पढ्नुहोस् ...

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अरु पदमा को को ?

भाद्र २८, डोटी । आगामी असोज ४ गते हुने डोटी उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको उम्मेदवारको प्रथम नामावली अनुसार अध्यक्ष पदमा दीपक बहादुर खड्का,…
पुरा पढ्नुहोस् ...

प्रेस युनियन डोटीको अध्यक्षमा महरा नेतृत्वको टिम सर्वसम्मत चयन

भाद्र २१, डोटी । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको नवौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनबाट केशव चन्द्र महरा (पवन)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। शनिबार र आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा केशव चन्द्र महरा…
पुरा पढ्नुहोस् ...

डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा लाल कठायत (हेमन्त) को उम्मेदवारी, १० बुँदे प्रतिबद्धता सार्वजनिक

भाद्र १९, ​डोटी। डोटी उद्योग वाणिज्य संघको यही भदौ २५ गते हुने अधिवेशनका लागि अध्यक्ष पदमा युवा व्यवासायी लाल बहादुर कठायत (हेमन्त) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। "हाम्रालाई हैन राम्रालाई रोजौँ" भन्ने नाराका साथ उम्मेदवारी…
पुरा पढ्नुहोस् ...

अनेमसंघ डोटीको जिल्ला अधिवेशन भोलि भदौ २० मा सिलगढीमा हुने

भाद्र १९, ​डोटी । अखिल नेपाल महिला संघ (अनेमसंघ) डोटी जिल्ला कमिटीको अधिवेशन भोलि भदौ २० गते हुने भएको छ। नेकपा एमालेको जनवर्गीय संगठन अनेमसंघको जिल्ला अधिवेशन सिलगढीस्थित एमाले पार्टी कार्यालय हुने श्रोतले जानकारी दिएको छ । संघका…
पुरा पढ्नुहोस् ...

उद्योग वाणिज्य संघ कोषाध्यक्ष कुँवरको भावुक स्टाटस : ‘डोटी तिमीले मानिसलाई नचिन्दो रहेछौ !’

भाद्र १९, डोटी । डोटी उद्योग वाणिज्य संघको अधिवेशनको पूर्वसन्ध्यामा संघका वर्तमान कोषाध्यक्ष आईजङ्ग कुँवरले सामाजिक सञ्जालमा एक भावुक स्टाटस लेखेका छन् । यही भदौ २५ गते डोटी उद्योग वाणिज्य संघको अधिवेशन हुँदैछ। अधिवेशन नजिकिँदै गर्दा…
पुरा पढ्नुहोस् ...