डोटीमा १ किलो १ सय ग्राम सुन र साढे १७ लाख नगद सहित एक महिला पक्राउ

828

माघ १४, डोटी ।

डोटीमा प्रहरीले १ किलो १ सय ग्राम सुन र साढे १७ लाख नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीमा लुकाएर राखेको सुन र १७ लाख ४७ हजार नगद बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले नगद बोकेर तराई जाने क्रममा बृद्ध महिला काली भुललाई पक्राउ गरिएको बताए । – खबरकुञ्जबाट ( https://khabarkunj.com/node/7844)

Leave A Reply

Your email address will not be published.