मिस नेपाल-२०२४ को उपाधि आस्मा कुमारी केसीलाई

255

श्रावण १९, डोटी ।

मिस नेपाल २०२४ उपाधी आस्मा कुमारी केसीले जितेकी छन्।

शनिबार काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल भएकी हुन्।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ जना सुन्दरीहरुलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन् ।
उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।
यस्तै सुमना केसी मिस अर्थ भएकी छन् भने मिस नेपाल इन्टरनेशनको ताज करूणा रावललाई प्रदान गरिएको छ।

Leave A Reply

Your email address will not be published.