प.प.मा.वि.की कञ्चन पाली बनिन् एसइइ २०८१ मा “डोटी जिल्ला टपर”

4,745

असार १४, डोटी ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा पद्यम पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालय सिलगढीकी छात्रा कञ्चन पाली ‘डोटी जिल्ला टपर’ बनेकी छन् ।
उनले ३.९६ जिपिए प्राप्त गरी जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ डोटीका निमित्त इकाई प्रमुख ममता पालले जानकारी दिइन् । जोरायल गाउँपालिका – ४ बिनोडा स्थायी घर भएकी पालीले एसइइ परीक्षामा डोटी जिल्लाको इतिहासमा अहिलेसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।
त्यस्तै राधाकृष्ण माध्यमिक विद्यालय गोपघाटका निराजन बलायरले ३.९२ जिपिए सहित जिल्लामै दोश्रो भएका छन् भने केदारेश्वर माध्यमिक विद्यालय कपल्लेकीका वैभव कार्कीले ३.९० जिपिए सहित तेश्रो हुन सफल भएका छन् । May be an image of ‎ticket stub and ‎text that says '‎ملا 5러나스 माध्यमिक शिश्रা परीक्षा एस.ट..२०८? को नतिजा शिकषा विकास तथरा समन्बयर एकाई, डोटी। यस डहोटी जिर्ला्की उत्कृष्ट नतिजा ल्याइन सफल वित्रालय विद्यार्धींहर विघ्ार्थीको नाम विघ्यालयको नाम कष्चन पाली स्तरीक्ृ्त अंक श्री पह्ना पब्लिक मा.वि. सिलगाढी निराजन वलायर सामुदायिक विद्यालय तर्फ उत्कृष्ट जिल्लाकै प्रथम छात्रा द्ात् तर्फ उत्कृर ३.९२ वेभव कार्की श्री राधाकृण्ण मा.वि. मा.वि.गोपघाट गोपघाट श्री केदारेध्वर मा.वि 3.80 संस्थागत विद्यालय तर्फ श्री भागरथी ऐकेडेमी 3ె.2ಲಿ श्री सुजुक्त इ.वो. ३.७३ अरुण भणडारी प्रशसा देउवा द्यात्र तर्फ छान्ा तर्फ ममता. मुमता_ाल पाल निमित्त इकाड़ प्रमर्ह‎'‎‎
गत चैत्र ७ गतेबाट सञ्चान भएको परीक्षामा डोटीबाट नियमिततर्फ ३ हजार ३५ जना, आर्थिक वर्ष २०७८/०७९ पहिलेका ग्रेडवृद्धितर्फ १९ जना र २०८० को ग्रेडवृद्धितर्फका १ हजार २१ जना परीक्षार्थी रहेका थिए।

May be an image of ‎text that says '‎ችትበም የተርኛ 人者 माध्यमिक शिक्লা परीक्षा एम.ਵ.ਫ਼.२०८१ को ननिजा शिक्পা विकाम तथा संमन्वय एकाई, डोडी क.म. 9 स्वरकन স্বন্ধ GPA A नम्मा विरद्ारी सम्यथा 후.터 GPA देसি 60 मंदा कम 유.2 GPAO 3.E भनदा 7.5GPA देखि 2 및 = भनदा कम 및크 GPA ਫੋਕਿ 5٤ भन्दा क्रम २.० GPA GPA देलि 62 भन्दा कम ७ 180 9.5 GPA दखि 1.0 भनदा कम 도 ؤ Graded ه O8E Non Graded 9၀ vo o जम्मा सत्रभागी विघयार्थरी संझ्या 99 जम्मा जततर्ण विश्यार्यी प्रतिगन 10LE حذا ٩٩ 주두.도구% ममतिपाल निमित इकाइ प्रमुद‎'‎

 

Leave A Reply

Your email address will not be published.