जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु

असोज १४, डोटी । डोटीको जिल्ला अस्पतालमा कार्यरत अहेव प्रेमबहादुर बोगटीको मृत्यु भएको छ। बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै…
पुरा पढ्नुहोस् ...

शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !

- राजु नेपाली सम्पदा हाम्रो पुस्ताको मात्र होइन, आउने पुस्ताको पनि अधिकार हो। डोटीको शैलेश्वरी मन्दिर केवल एउटा धार्मिक स्थल होइन। यो सुदूरपश्चिमको धार्मिक आस्था, सांस्कृतिक परम्परा, ऐतिहासिक स्मृति र सामाजिक पहिचानसँग जोडिएको…
पुरा पढ्नुहोस् ...

सोह्र श्राद्ध आश्विन कृष्ण पक्ष (पितृ पक्ष) आजदेखि शुरु

असोज ११, डोटी । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने जनाइएको छ ।…
पुरा पढ्नुहोस् ...

डोटीको प्रसिद्ध घण्टेश्वर देवताको मेला आज लाग्दै

असोज ३, डोटी । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने सुदूरपश्चिमको एक प्रसिद्ध घण्टेश्वर देवताको वार्षिक पूजाआजा (जाँत) अर्थात मेला आज लाग्दैछ । डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल…
पुरा पढ्नुहोस् ...

अहिलेको सरकार सफल दिशामा छैन : कांग्रेस नेता खड्का

असोज २, डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समिति सभापति भरतबहादुर खड्काले वर्तमान सरकार सफल हुने बाटोबाट विचलित हुँदै गएको बताएका छन्। नेपाल प्रेस युनियन डोटीले शुक्रबार दिपायलमा…
पुरा पढ्नुहोस् ...

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्र्याक निर्माणको नयाँ टेन्डर अघि बढाइयो

असोज १, डोटी । सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डको सडक स्तरोन्नति तथा संरचनागत कामका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ। सडक विभाग अन्तर्गतको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजनाले…
पुरा पढ्नुहोस् ...

भालुको आक्रमणबाट एक शिक्षक पनि घाइते

असोज १, डोटी । डोटीमा भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते पनि घाइते भएका छन् । पुर्वीचौकी गाउँपालिका २ भारतोलीस्थित कालिका आधारभुत विद्यालयका अन्दाजी २४/२५ वर्षका शिक्षक हरिप्रसाद चौधरी पनि घाइते भएका हुन् । अन्दाजी साढे ६…
पुरा पढ्नुहोस् ...

डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते

असोज १, डोटी । डोटीमा भालुको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् । पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् । जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा…
पुरा पढ्नुहोस् ...

आज विश्वकर्मा पूजा, फलाम तथा धातुजन्य यन्त्र उपकरणकाे पूजा गरिदै

असोज १, डोटी । आज असोज १ गते, विश्वकर्मा बाबाको पूजा गरि मनाइँदै छ । आजकाे दिनमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, मेसिन तथा औजार आदिको पूजा गरिन्छ । नेपालमा प्रत्येक वर्ष असोज १ मा विश्वकर्मा पूजा गरेर मनाउने …
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

असोज १, डोटी । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...