भारतलाई हराएर इतिहास रच्ने अवसर

- नमिता दाहाल महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण…
पुरा पढ्नुहोस् ...

राज्यलाई गिज्याउने भट्ट परिवारको कथा : वर्षाैंदेखि सपरिवारको ओडारमा बास

– झलक पाली डोटीको जोरायल गाउँपालिका वडा नं. ३ को अल्याडी गाउँ भौगोलिक रुपमा विकट ठाउँ हो । कच्ची सडकको पहुँच पुगिसकेको भए पनि डाँडाकाँडा खोला खोल्सा पार गर्नुपर्ने भएकाले यात्रा त्यति सहज छैन । प्राय मगर समुदायको बसोबास रहेको उक्त गाउँमा…
पुरा पढ्नुहोस् ...

पुनर्निर्माण सुरु भएको १६ वर्षसम्म पनि बनेन अछामको मंगलसैन दरबार

रामहरि ओझा/बैशाख ११, डोटी । सशस्त्र द्वन्द्वको क्रममा बिद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको अछामको मंगलसैन दरवार अझै पुनर्निर्माण हुन सकेको छैन । २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को अछाम जिल्ला सदरमुकाम आक्रमणका क्रममा ध्वस्त…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

बैशाख २, डोटी । डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् । २०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...

“संविधान देखाउने दाँत मात्रै भएको छ, पूर्ण कार्यान्वयन हुन सकेको छैन” – अध्यक्ष…

चैत २८, डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संविधान देखाउने दाँत मात्रै भएको र पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् । युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिकाले मंगलबार आयोजना गरेको बाल संरक्षणका क्षेत्रमा र बाल…
पुरा पढ्नुहोस् ...

जोरायलको नकु गाउँमा छाउपडी बारे कार्यक्रम चल्दै गर्दा सर्प देखिएपछि महिलाहरु यसरी कामे

चैत २६, डोटी । डोटीको जोरायल गाउँपालिका ४ को नकु गाउँमा सोमबार छाउपडी कुप्रथा बारे सचेतना कार्यक्रम सम्पन्न भएको छ । युनिसेफ सङ्गको साझेदारीमा जोरायल गाउँपालिकाले सामाजिक कुप्रथाका रूपमा जरा गाडेर रहेको छाउपडी प्रथा अन्त्य गर्न छाउपडी…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...

एमालेको वर्तमान कार्यभारलाई निष्कर्षमा पुर्याउन सर्वसम्मत नेतृत्व चयन गरिनुपर्छ – नेता ओझा

फाल्गुन १४, डोटी । नेकपा (एमाले) ले पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा २०८० लाई अधिवेशनको वर्षका रूपमा लिएको छ । यसै वर्ष सात वटै प्रदेशका अधिवेशन सम्पन्न गरेको एमालेले अहिले जिल्ला अधिवेशनहरु गरिरहेको छ । यसै क्रममा एमाले…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

फाल्गुन १३, डोटी । आगामी चैत्र २ र ३ गते दिपायल, राजपुरमा आयोजना हुने नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको लोगो आइतबार सार्वजनिक गरिएको छ । नेकपा (एमाले) डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष मञ्जु मलासी, सचिव शेर बहादुर मल्ल, उप–सचिव…
पुरा पढ्नुहोस् ...