Browsing Category

खेलकुद

डोटी लगाएत पाँच जिल्लाका ४४३ माविहरुको शैक्षिक गुणस्तर परीक्षण गरिंदै

झलक पाली/मंसिर १६, डोटी । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष विभिन्न पाँच जिल्लाका ४ सय ४३ माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्ने भएको छ । गत शैक्षिक वर्षसम्म देशभरका ७२ जिल्लाका ५ हजार ९ सय ४० मा.वि.हरुको परीक्षण…
पुरा पढ्नुहोस् ...

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

असोज १३, डोटी । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७…
पुरा पढ्नुहोस् ...

भारतलाई हराएर इतिहास रच्ने अवसर

- नमिता दाहाल महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग नै गर्नुपर्ने भएको छ । काभा वुमन्स नेसन्स लिगमा मंगलबार नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउँदै उपाधिका लागि आमने-सामने हुन लागेका हुन् । सन् २०१९ मा दक्षिण…
पुरा पढ्नुहोस् ...

इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२, डोटी । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज मंगलबार भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा…
पुरा पढ्नुहोस् ...

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

श्रावण १९, डोटी । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक…
पुरा पढ्नुहोस् ...

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको ऐतिहासिक जित

श्रावण ३, डोटी । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४…
पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेश प्रमूख भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन, दोश्रो जोरायल महोत्सवको समापन

बैशाख ३, डोटी । डोटीको जोरायल घर भइ हाल गण्डकी प्रदेश प्रमूख डिल्लीराज भट्टलाई गृहनगर जोरायलमा अभिनन्दन गरिएको छ । गण्डकी प्रदेश प्रमूख नियुक्त भएपश्चात पहिलो पटक जोरायल पुगेका भट्टलाई समग्र जोरायल गाउँपालिकाबासीको तर्फाबाट जोरायल…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

बैशाख २, डोटी । डोटीको जोरायलमा संचालन भैरहेको "दोस्रो जोरायल महोत्सव २०८०" को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् । २०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवमा आउने कलाकारको पोस्टर सार्वजनिक, को–को छन् कलाकार ?

चैत २५, डोटी । दोश्रो जोरायल महोत्सव २०८० मा आउने कलाकारहरुको पोस्टर सार्वजनिक भएको छ । युनिक युथ स्पोर्टस् क्लबको आयोजनामा यहि चैत्र २८ गतेदेखि २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको पोस्टर आइतबार सार्वजनिक गरिएको हो । जस अनुसार…
पुरा पढ्नुहोस् ...

जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)

चैत २४, डोटी । "समृद्धिको अभियान, जोरायलको पहिचान" भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको 'दोस्रो जोरायल महोत्सव २०८०' को गीत सार्वजनिक भएको छ । पत्रकार तथा कलाकार झलक पाली "झरना" को शब्दमा चर्चित कलाकार बिनोद…
पुरा पढ्नुहोस् ...