Browsing Category

डोटी

पूराना कलाकार केशवराज फुलाराको नयाँ कोसेली `अधुरो माया´ बजारमा

 साउन २४, डोटी । सुदूरपश्चिमका पूराना कलाकार केशवराज फुलाराको नयाँ डेउडा कोसेली 'अधुरो माया' बजारमा सार्वजनिक भएको छ । निर्मलकुमार भण्डारी र टेक बहादुर ऐरको शब्द सिर्जनामा केशवराज फुलारा र रेखा जोशीको स्वरमा सजिएको उक्त गीत आइतबार…
पुरा पढ्नुहोस् ...

मदिराले महिला असुरक्षित छन्, नियन्त्रण गर्ने को ?

साउन १६, डोटी । मदिरा सेवनका कारण महिलामाथि हुने हिंसा बढ्दै गएको भन्दै डोटीको जोरायल गाउँपालिकाका महिलाहरूले मदिरा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्। शुक्रबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा चिम्टा प्रहार गरी शिक्षकद्वारा आफ्नै श्रीमतीको हत्या

साउन १३, डोटी । डोटीको जोरायलमा एक शिक्षकले चिम्टा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । जोरायल गाउँपालिका-४ देउथलाका अन्दाजी ५०/५१ वर्षका चन्द्र बहादुर ओलीले बुधबार दिउँसो मदिरा सेवन गरी ४७ बर्षीया श्रीमती अमृता ओलीको पेटमा धारिलो…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा बजार व्यवस्थापन समिति गठन

साउन १३, डोटी । सुदूरपश्चिमको सात पहाडी जिल्लाको प्रवेश मार्गमा पर्ने डोटीको बुडर बजारलाई व्यवस्थित गर्न एक समिति गठन गरिएको छ । बुडर बजार क्षेत्रका व्यवसायीहरुको बुधबार बसेको आम भेलाले लाल बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय बजार…
पुरा पढ्नुहोस् ...

डोटीको दिपायल पिपल्ला बजारको `ट्राफिक व्यवस्थापन´सधैं अस्तव्यस्त !

साउन १२, डोटी । डोटीको प्रमूख व्यापारिक केन्द्र दिपायलको पिपल्ला बजारमा ट्राफिक व्यवस्थापन प्राय अस्तव्यस्त हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै बीचमा डिभाइडर सहित निर्माण गरि व्यवस्थित रूपमा विस्तार गरिएको सडकमा जथाभावी…
पुरा पढ्नुहोस् ...

डोटीको बुडरमा एक पुरुष मृत फेला

साउन ७, डोटी। डोटीमा एक अधबैंसे पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका–२, मिलचौराहा निवासी अन्दाजी ४१ वर्षीय डम्बर बहादुर गुरुङ घरदेखि नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्। बिहीबार बिहान करिब ६ः१० बजे स्थानीय गैरी खोला…
पुरा पढ्नुहोस् ...

डोटीका पहिलो पत्रकार धन बहादुर मल्लको निधन

साउन ४, डोटी । डोटीका पहिलो पत्रकार, बरिष्ठ साहित्यकार, मुर्तिकार एवं पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ । दिपायल सिलगढी नगरपालिका ६ सिलगढीमा वि.सं. १९९४ भाद्र ५ गते बुबा मान बहादुर मल्ल र आमा मान कुमारी मल्लको कोखबाट जन्मिनुभएका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमको सातौं जिल्लाका रूपमा डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

असार २८, डोटी । डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । "स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिवद्धता" भन्ने मूल नाराका साथ एक विशेष कार्यक्रम आयोजना गरि आइतबार जिल्लालाई पूर्ण खोप…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढी ६ द्वारा प.प. माविलाई खेल सामाग्री हस्तान्तरण

असार १६, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ ले डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयलाई मंगलबार खेल सामाग्री हस्तान्तरण गरेको छ । उक्त वडाका अध्यक्ष नरेश मलासी लगाएत वडाको टिमले विद्यालयमै गएर…
पुरा पढ्नुहोस् ...

कञ्चनपुरका युवा डोटीको गैरामा मृत भेटिए

असार १३, डोटी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १० सुर्खेती टोलका ३५ वर्षे युवा सरोज थापा डोटीको जोरायल गाउँपालिका १ गैरामा मृत भेटिएका छन् । भीमदत्त राजमार्ग अन्तरगत पर्ने गैरा बजारस्थित रेनुका होटलको कोठा नं. २०४ मा शनिबार बिहान ६ः१५…
पुरा पढ्नुहोस् ...