डोटी जिल्ला अस्पतालमा मंगलबार गरिएको परीक्षणमा ४५ जनाको नतिजा कोरोना पोजेटिभ

482

भाद्र ९, डोटी

जिल्ला अस्पताल डोटीमा मंगलबार गरिएको स्वाव परीक्षणमा ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालका पिसिआर प्रयोगशाला इञ्चार्ज शौरभ श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ती अनुसार मंगलबार जम्मा ५९ वटा नमुनाहरुको परीक्षण गरिएकोमा ४५ जनाको नतिजा कोरोना पोजेटिभ आएको र बाँकी १४ जनाको नतिजा नेगेटिभ आएको हो । संक्रमितहरुमा २९ जना पुरुष र १६ जना महिला रहेका छन् ।
जस अनुसार संक्रमित हुनेहरुमा डोटीकै शिखर नगरपालिकाका २४ पुरुष र १५ महिला गरी ३९ जना, के.आई.सिंह गाउँपालिकाका ४ जना पुरुष र दिपायल सिलगढी नगरपालिकाका १÷१ जना महिला र पुरुष रहेको जनाईएको छ ।

Image may contain: text that says 'Governmentof Province Sudurpashchim Province Ministry of Social Development Province Health Directorate District Hospital (Molecular.laboratory, Doti) Ref No. वास्ट्य मिति: विज्ञप्ती| जिल्ला अस्पताल डोटीको कोभिड-१९ परीक्षण प्रयोमशालामा मिति २०७७ भाद्र o5 ०९ गते परीक्षण गरिएका नयाँ ५९ नमूनाहरु मध्ये 4ૂ नमुनाको नतिजा पोजेटिभ 1૪ नमुनाको नतिजा नेरेटिभ रहेको व्यहोरा जानकारी गराईन्छ अध्यावधिक विवरण अनुसार डोटी अस्पताल कोभिड १९, परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भएका नयाँ ४५ जना संक्रमितको विवरण तपसिल बमोजिम रहेको छ। सि.नं. जिल्ला तपसिंल स्थानीय तह डोटी पुरुष दिपायल सिलगढी न.पा. गाउपालिका पछधिल्लो नतिजा महिला जम्मा शिखर जम्मा ૪ २४ ३९ १५ १६ २९ शौरभ श्रेष्ठ मोलेकुलर ल्याव ईन्वाज'

Leave A Reply

Your email address will not be published.