सुदूरपश्चिमका तीन प्रयोगशालामा गरीएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टी

297

भाद्र ११, डोटी ।
सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा विहिबार गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा १२, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ५ गरी थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

कुन ठाउँमा कति संक्रमित हेर्नुहोस् तीन वटै प्रयोगशालाका विज्ञप्ती

Image may contain: text that says 'Government Province Sudurpashchim Province Ministry of Social Development Province Health Directorate District Hospital जल्ला (Molecular Laboratory, Doti) RefNo. No. विज्ञप्ती। मिति: २०७७/०५/११ जिल्ला अस्पताल डोटीको कोभिड-१९ परीक्षण प्रयोगशालामा मिति २०७७ भाद्र १० ११ गते परीक्षण गरिएका नयाँ 59 नमूनाहरु मध्ये oy नमुनाको नतिजा पोजेटिभ ७६ नमुनाको नतिजा नेगेटिभ रहेको व्यहोरा जानकारी गराईन्छ अध्यावधिक विवरण अनुसार डोटी अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप भएका नयाँ oy जना संक्रमितको विवरण तपसिल बमोजिम रहेको छ। सि.नं. जिल्ला तपसिल स्थानीय तह डोटी पुरुष शिखर नंगरपालिका-३, शिखर नगरपालिका-४, जम्मा नतिजा महिला जम्मा १ ૪ १ ૧ ४ शौरभ श्रेष्ठ मोलेकुलर ल्याव ईन्वाज'

No photo description available.

Image may contain: text that says 'Government OfNepal Ministry Health Population Dadeldhura Hospital MOLECULAR LABORATORY (COVID-19) DADELDHURA डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा मिति २०७७ भदौ ११ गते परिक्षण गरिएका नयाँ ३४ नमूनाहरुमध्ये १९ नतिजा पोजेटिभ (Positive) र ३२९ नतिजा नेगेटीभ (Negative) रहेको व्यहोरा जानकारी गराईन्छ अध्याबधिक विवरण अनुसार डडेल्धुरा अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप भएका नयाँ १९ जना संत्रमितको बिबरण तपशिल वमोजिम रहेको छ तपशिल: सि.न. जिल्ला बैतडी संख्या २ ३ स्थानिय तह दशरथचन्द नगरपालिका मेलौली नगरपालिका शिबनाथ गाउपालिका डिलाशैनी गाउपालिका जोरायल गाउपालिका जयपृथ्वी नगरपालिका て ३ ५ डोटी बभाड १ ईश्वरी प्रसाद भूषाल इन्चार्ज डडेल्धुरा अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला'

Leave A Reply

Your email address will not be published.