सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

303

भाद्र २७, डोटी ।
पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । – नेपाल प्रेसबाट https://nepalpress.com/2025/09/12/639089/

Leave A Reply

Your email address will not be published.