प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने निर्वाचन आयोगको व्याख्या
भाद्र २७, डोटी ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्याख्या गरेको छ ।
समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गते तय भएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्याख्या…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...