बडीमालिका तीर्थयात्रामा डोटीबाट सरकारी टोली

साउन १३, डोटी । बडीमालिका तीर्थयात्रा शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय डोटीबाट सुरु भएको छ। यस तीर्थयात्रालाई सुदूरपश्चिम प्रदेशमै सबैभन्दा लामो अवधिको तीर्थयात्रा मानिन्छ। बाजुरा जिल्लामा अवस्थित बडीमालिका भगवतीको पूजा गर्नका लागि…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबिच ‘कार्य सम्पादन सम्झौता’ सम्पन्न

झलक पाली/साउन ९, (जोरायल) डोटी । डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाबिच 'कार्य सम्पादन सम्झौता' सोमबार सम्पन्न भएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ बमोजिम…
पुरा पढ्नुहोस् ...

नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस मनाइदै

साउन ७, डोटी । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । पुष्पलालको स्मृतिमा नेकपा एमालेसङ्गै अन्य कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरेर दिवस…
पुरा पढ्नुहोस् ...

कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने ७ कर्मचारी पुरस्कृत

सुबास नेपाली असार ३०, डोटी । कृषि बिकास निर्देशनालय राजपुर डोटीले सुदुरपश्चिम प्रदेश अन्तर्गत आफ्नो कार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ। सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय मातहतका ९ ओटै…
पुरा पढ्नुहोस् ...

डाेटी जिल्ला पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

असार २७, डाेटी । डाेटी जिल्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । जिल्लाका ९ वटै पालिकाहरु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात जिल्लालाइ पनि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री…
पुरा पढ्नुहोस् ...

बाजुराकाे बुढीगंगामा असार २३ गते पुनः निर्वाचन हुने

असार ३, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते स्थानीय तहको निर्वाचन हुने भएको छ। बिहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधिहरूले आगामी असार २३ गते निर्वाचन गर्न सहमत भएका हुन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै

असार १, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ । आर्थिक…
पुरा पढ्नुहोस् ...

नेपाली मुद्रा इतिहासकै कमजोर

जेठ ३१, डोटी । विश्व अर्थतन्त्रमा अमेरिकी डलर बलियो हुँदै गएको छ । त्यसको असर नेपालमा पनि परेको छ । डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ । अमेरिकी डलरको मूल्य अधिमूल्य भएर नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा…
पुरा पढ्नुहोस् ...

एकीकृत समाजवादीका चार मन्त्रीको पद थमौती

जेठ २३, डोटी । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलमा बजेटमाथि संसदमा छलफल भइरहेका बेला मन्त्री हेरफेर नगर्ने सहमति…
पुरा पढ्नुहोस् ...

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

जेठ २२, डोटी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित प्रक्रिया हो। पहिले पनि…
पुरा पढ्नुहोस् ...