Browsing Category

समाज

यस वर्ष `श्रीकृष्ण जन्माष्टमी´ र सुदूरपश्चिमको `गौरा पर्व´ एकै दिन मनाइँदै

भाद्र १९, डोटी । यस वर्ष भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी र सुदूरपश्चिमको मौलिक सांस्कृतिक पर्व गौरा एकै दिन परेको छ। दुवै पर्व आज शुक्रबार देशका विभिन्न भागमा धार्मिक तथा सांस्कृतिक विधि अनुसार मनाइँदैछ।…
पुरा पढ्नुहोस् ...

रसुवा बाढी प्रभावितलाई जोरायल गाउँपालिकाको ३३ लाख बढी सहयोग

भाद्र १८, डोटी । डोटीको जोरायल गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। विहीबार बसेको…
पुरा पढ्नुहोस् ...

सरकारलाई एमाले महासचिव पोखरेलको प्रश्न : ‘ग्रीन आर्मी नेपाल’को वैधता के हो ?

भाद्र १७, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधता, पृष्ठभूमि र विद्यालय तहमा भइरहेको गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। विद्यालय–विद्यालयमा शाखा विस्तार गर्दै ५२ जिल्लामा…
पुरा पढ्नुहोस् ...

आफ्नो जन्मदिनमा समाजसेवी युवा बोगटीद्वारा १९६ विद्यार्थीलाई सहभोज आयोजना

भाद्र १६, डोटी । डोटीको जोरायल गाउँपालिका ५ गड्सेराका समाजसेवी युवा शेरबहादुर बोगटीले आफ्नो जन्मदिन फरक र उदाहरणीय ढङ्गले मनाएका छन्। उनले मंगलबार आफ्नो ३२ औं जन्मदिनको अवसरमा आफुले पनि पढेको स्थानीय जनप्रिय आधारभूत विद्यालयमा अध्ययनरत…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइदै

भदौ १, डोटी । आज भाद्र सङ्क्रान्ति, सुदूरपश्मिमा ओल्के पर्वका रुपमा धुमधामसँग मनाइँदैछ ।“बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी” भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । सुदूरपश्चिमेली भाषामा ओलक भन्नाले सौगात, उपहार अर्थात कोसेली…
पुरा पढ्नुहोस् ...

गाउँमै हेयर कटिङ्ग व्यवसाय गर्दै रोहित, सन्तोषजनक आम्दानी

साउन ३०, डोटी । डोटीको जोरायल गाउँपालिका–४ का २२ वर्षीय रोहित कुमार बिसी केही वर्ष पहिले प्लस टु पढ्दापढ्दै रोजगारीको खोजीमा भारत पुगे। कुनै सीप नसिकेका रोहितलाई एक जना चिनजानका दाइले हेयर कटिङ्ग सेन्टरमा काम सिक्ने अवसर दिलाए। जहाँ आफुले…
पुरा पढ्नुहोस् ...

डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली बाजुराको बडीमालिका प्रस्थान

साउन २८, डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली डोटीबाट बाजुरा प्रस्थान गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट बडीमालिकामा…
पुरा पढ्नुहोस् ...

मदिराले महिला असुरक्षित छन्, नियन्त्रण गर्ने को ?

साउन १६, डोटी । मदिरा सेवनका कारण महिलामाथि हुने हिंसा बढ्दै गएको भन्दै डोटीको जोरायल गाउँपालिकाका महिलाहरूले मदिरा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्। शुक्रबार सम्पन्न जोरायल गाउँपालिकाको आर्थिक वर्ष…
पुरा पढ्नुहोस् ...

सिलगढीका वेवारिसे सडक युवा रामचन्द्रको उद्धार, मानव सेवा आश्रम धनगढी पठाईयो

असार ११, डोटी । वषौंदेखि डोटी सदरमुकाम सिलगढीमा वेवारिसे अवस्थामा रहेका एक सडक युवाको विहीबार उद्धार गरिएको छ । वास्तविक नाम थर र ठेगाना केही थाहा नभएका रामचन्द्र भनेर चिनिने अन्दाजी ३५/३६ वर्षका ति युवाको उद्धार गरी धनगढीस्थित मानव सेवा…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध शक्तिपीठ ‘डोटीको शैलेश्वरी’मा आगामी माघमा कोटीहोम महायज्ञ सञ्चालन हुने

असार ६, डोटी डोटी सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा कोटीहोम महायज्ञ २०८३ सञ्चालन हुने भएको छ । हरेक १२ वर्षमा लाग्ने महायज्ञ आगामी माघ २८ गतेदेखि फाल्गुन ९ गतेसम्म सञ्चालन हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं…
पुरा पढ्नुहोस् ...