आज पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस, सार्वजनिक विदा

पुस २७, डोटी । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ…
पुरा पढ्नुहोस् ...

डोटीमा हृदयघातबाट वडा अध्यक्षको निधन

मंसिर १५, डोटी डोटीको पुर्वीचौकी गाउँपालिका - ६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ वर्षीय अध्यक्ष जोशीको निधन भएको हो । जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष…
पुरा पढ्नुहोस् ...

‘डोटेली जनताको एमालेप्रति भरोसा छ, त्यसैले निर्वाचन जितिन्छ’–ओली

असोज २८, डोटी । नेकपा एमाले डोटीबाट प्रतिनिधी सभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गौरी ओलीले एमालेप्रति डोटेली जनताको भरोसा भएका कारण आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले उम्मेदवारहरुको जीत हुने दावी गरेकी छन् । ओलीले नजर अनलाईनसँगको…
पुरा पढ्नुहोस् ...

कविता-‘गर्भपतन’

- मधु पोखरेल पसल-पसलमा गर्भपतन, घर-घरमा गर्भपतन, चोक-चोकमा गर्भपतन, लाग्छ जताततै यसकै खुद्रा ब्यापार छ। पसलेहरुले सोच्दछन यसमै मुद्रा अपार छ ! श्रीमान जि भन्नुहुन्छ, गर्भपतन भैहाल्छ किन अस्थाई साधन लाउनुपर्यो ? पल्लाघरे काका…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता र ४३ मतदान केन्द्र थपिए

असोज ८, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।…
पुरा पढ्नुहोस् ...

डोटी सायलका कटे ओली भारतको पलियाबाट ३ दिनदेखि सम्पर्कविहीन

असोज ३, डोटी । डोटीको सायल गाउँपालिका वडा नं २ सिर्मा घर भएका अन्दाजी ४१ वर्षीया कटे ओली भारतको पलियाबाट सम्पर्कविहीन भएका छन् । कामको शिलशिलामा भारत गएका ओली नेपाल फर्किने क्रममा पलियाबाट असोज १ गते शनिबारदेखि सम्पर्कमा नरहेको जनाइएको छ…
पुरा पढ्नुहोस् ...

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति भण्डारी

असोज ३, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । राष्ट्रपति…
पुरा पढ्नुहोस् ...

अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना अझै बेपत्ता

असोज १, डोटी । अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् । अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै

विष्णु कान्त ओझा /असोज १, कैलाली । आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ। किंवदन्ती अनुसार भगवान कृष्णले…
पुरा पढ्नुहोस् ...

डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

किरण धामी/भाद्र २८, डोटी । डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसयता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल…
पुरा पढ्नुहोस् ...