कैलालीको गोदावरीमा ‘कान्जी हाउस’ भित्र करिब चार सय गाई मरेको खुलासा
फाल्गुन ९, कैलाली ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित सेहरीको लक्ष्मी महिला सामुदायिक वनमा करिब चार सय गाई मरेको खुलेको छ। स्थानीयले गत साउनदेखि कान्जी हाउस निर्माण गरेर राखेका गाई भदौदेखि माघसम्म ६ महिनाको अवधिमा मरेका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...