‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित भयो’– इन्चार्ज भण्डारी

भाद्र २१, डोटी । नेकपा (एमाले) पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज लिला भण्डारीले वर्तमान ‘गठबन्धन सरकार दलगत र व्यक्तिगत स्वार्थ केन्द्रित’ भएको बताएकी छन् । पार्टी कामका शिलशिलामा डोटीका ९ वटै पालिकामा सञ्चालित बैठक, प्रशिक्षण…
पुरा पढ्नुहोस् ...

गजल – ‘मेरी प्यारी…’

गुन्यू चोली रातो सारी, लाऊ मेरी प्यारी तीज मनाउन बरु माईतै, जाऊ मेरी प्यारी जन्म दिने आमा-बुबा, अरु माइती सबै दुइ चार दिन सँङ्गसँङ्गै, रमाऊ मेरी प्यारी जोगाउनु छ सँस्कृति, गर्नुहुन्न तडक भडक इज्जत जाने छोटा लुगा, नलाऊ मेरी प्यारी…
पुरा पढ्नुहोस् ...

गजल

- मनमोहन ठकुल्ला म असफल भएकाे छु , मुस्कुराइ दिनुहोस् मुहारकाे दुबै गालामा फूल फुलाइ दिनुहाेस् तपाइले पटकपटक मेराे बाटाे छेक्नु भन्दा बरू मलाई बिच बाटाेमा लडाइ दिनुहाेस् म निर्दाेष छु, दाेषी फैसला गर्नु भन्दा पहिले श्रीमान् ज्यु !…
पुरा पढ्नुहोस् ...

महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

साउन ३१, डोटी । फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्वाटरफाइनलमा अस्ट्रेलियाले…
पुरा पढ्नुहोस् ...

गजल – ‘राम्रो हुँदैन’

- कुश्मा भट्ट यतिसम्म पनि बिर्सिनु राम्रो हुँदैन आगोले पानीलाई सम्झिनु राम्रो हुँदैन तिमी हिमाल हौ यार सधैं अग्लिरहनु हिउँ जस्तै यसरी पग्लिनु राम्रो हुँदैन टुट्नेहरू पछि गएर घात गर्न सक्छन् यसर्थ सिसा सँग जिस्किनु राम्रो हुँदैन…
पुरा पढ्नुहोस् ...

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

असार २१, डोटी । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको…
पुरा पढ्नुहोस् ...

आज २०८० असार २१ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ जिम्मेवारी पाइने र शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पछि फाइदा पुर्याउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ,…
पुरा पढ्नुहोस् ...

डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पायो

असार १९, डोटी । डोटीमा स्थापना हुन लागेको प्रदेश स्तरको इन्जिनियरिङ क्याम्पसले आधिकारिकता पाएको छ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आंगिक क्याम्पसको रूपमा सो क्याम्पसले आधिकारिकता पाएको परियोजना संयोजक…
पुरा पढ्नुहोस् ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

असार ११, डोटी । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायतका देशमा लैजाने प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एंव नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा र…
पुरा पढ्नुहोस् ...

नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल

असार ९, डोटी । कमजोर ब्याटिङसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना…
पुरा पढ्नुहोस् ...