मोटरसाइकलको ठक्करबाट डडेल्धुराका प्रहरी जवानको हेटौडामा मृत्यु

पुस  १८, डोटी ।  मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाैंडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त…
पुरा पढ्नुहोस् ...

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी

पुस १८, डोटी । पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो ।…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा सुचिकार पुनः सर्वसम्मत चयन

पुस १४, डोटी । विभिन्न विधाका कलाकारहरुको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः गोपाल सुचिकार चयन भएका छन् । दिपायलको घटाल होटलमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट सुचिकार नयाँ कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।…
पुरा पढ्नुहोस् ...

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

पुस १३, डोटी । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’…
पुरा पढ्नुहोस् ...

जनयुद्ध दिवस मनाउने निर्णय बदर

पुस १३, डोटी । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय बदर गरेको छ । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने सर्वोच्चको ठहर छ ।…
पुरा पढ्नुहोस् ...

कविता शीर्षक : प्रह्लाद कहिले जन्मिन्छ ?

- गीता 'स्मृति' कठायत वासुदेव !! हृरण्यकस्यपुको घरमा प्रह्लाद कहिले जन्मिन्छ ? म आमा हुँ मेरो प्रजनन क्षमता अझै सकिएको छैन सगरमाथा जस्तो शिर पचाल जस्ता केश हिउँ जस्ता दाँत माछापुच्छ्रे जस्तो चेहरा कञ्चनजंघा जस्ता नितम्ब…
पुरा पढ्नुहोस् ...

डोटीको पुर्वीचौकीमा एमालेको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

कार्तिक १५, डोटी । डोटीको पुर्वीचौकी गाउँपालिकामा नेकपा (एमाले) गाउँपालिका कमिटीको आयोजनामा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा (एमाले) डोटी जिल्ला कमिटी…
पुरा पढ्नुहोस् ...

यस वर्षको बडा दशैं आज, नवदुर्गाको प्रसाद टीका र जमरा लगाइँदै

कार्तिक ७, डोटी । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको…
पुरा पढ्नुहोस् ...

बहुप्रतिक्षित डेउडा गीत “धन्य मायाजाल” सार्वजनिक (भिडियो सहित)

विष्णुकान्त ओझा असोज २८, धनगढी । २०७५ सालमा रेकर्ड भएको मौलिक डेउडा गीत ‘धन्य मायाजाल’ को अडियो तथा भिडियो आइतबार सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी पत्रकार तथा कलाकार झलक पाली ‘झरना’ र अम्बीका राई ‘अन्जु’को स्वरमा सजिएको उक्त…
पुरा पढ्नुहोस् ...

आज बडादशैंको पहिलो दिन घटस्थापना, बिहान ११ः२९ मा उत्तम साइत, नवरात्र आरम्भ

असोज २८, डोटी । आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने हिन्दुहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ । आज पहिलो दिन आज घर–घरमा घटस्थापना गरिंदैछ । बिहान ११ बजेर २९ मिनेटको साइत घटस्थापनाका लागि…
पुरा पढ्नुहोस् ...