कविता : म त्यो देशको नागरिक हुँ !

- मिलन परियार 'भुइँमान्छे' म त्यो देशको नागरिक हुँ जहाँ दिउँसै लालटिन बालेर सरकार खोजी हिड्नुपर्छ १७ हजारको रगतले लेखिएको एकथान संविधान कानुन नियम न्यायालय प्रहरी प्रशासन सबै छन तर ती सबै जात व्यवस्था र पितृसत्ताले चलाउँछ…
पुरा पढ्नुहोस् ...

कविता – म रुँदै थिए !

- किरण धामी म रुँदै थिए तिम्रो यादमा रुँदै थिए तिमीले दिएको चोट सम्झेर विगतको मिठो पल सम्झेर म रुँदै थिए एकान्तमा, जहाँ म आफुलाई एक्लो सम्झन्थे भिडमा, जहाँ यी नयन तिमीलाई खोज्ने गर्थे यात्रामा, जहाँ यो हातले त्यो हात खोज्थ्यो…
पुरा पढ्नुहोस् ...

डेउडा गीत – ‘पोखरा विमान दुर्घटना !’

- निर्मल कुमार भण्डारी १. उनासी सालकी माघी – देश दुर्दशा भै, जहाँजको दुर्घटना – मर्न्याकी दशा भै । २. यती एयर बहत्तर – नम्बरकी प्लेन, बहत्तर जनाकी मौत – होइगै एकै दिन । ३.साढे दश् बजेका बेला – काठमाण्डौं है उडी, पोखरा सेतीको खोंच –…
पुरा पढ्नुहोस् ...

प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

माघ ५, काठमाण्डौ । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले…
पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा

माघ ४, डोटी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश…
पुरा पढ्नुहोस् ...

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई शतप्रतिशत मत

माघ ४, डोटी । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएकाे  छ । आज बुधवारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुई जना सदस्यकै मत प्राप्त गर्नुभएको हो । सभामुख…
पुरा पढ्नुहोस् ...

युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

माघ ४, डोटी । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया गम्भिर मोडमा, सरकारमाथि नै नैतिक संकट

माघ २, कैलाली । सुदूरपश्चिम प्रदेश सभामा सत्तासाझेदार दलबीच बेमेल पैदा भएको छ। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा प्रदेश सभामा दोस्रोपटक भएको निर्वाचनबाट पनि सभामुख चयन हुन सकेन। प्रदेश सभामा सात सिट रहेको उन्मुक्तिले मुख्यमन्त्रीमा…
पुरा पढ्नुहोस् ...

आज माघे संक्रान्ति पर्व देशभर मनाइदै

भागरथी मडै/माघ १, डोटी । आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान र धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । यस्तै थारु समुदायले…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका रावल नियुक्त

पुस २७, कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।  सत्ता…
पुरा पढ्नुहोस् ...