Browsing Category

फ्ल्यास फोटो

कञ्चनपुरका युवा डोटीको गैरामा मृत भेटिए

असार १३, डोटी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १० सुर्खेती टोलका ३५ वर्षे युवा सरोज थापा डोटीको जोरायल गाउँपालिका १ गैरामा मृत भेटिएका छन् । भीमदत्त राजमार्ग अन्तरगत पर्ने गैरा बजारस्थित रेनुका होटलको कोठा नं. २०४ मा शनिबार बिहान ६ः१५…
पुरा पढ्नुहोस् ...

सिलगढीका वेवारिसे सडक युवा रामचन्द्रको उद्धार, मानव सेवा आश्रम धनगढी पठाईयो

असार ११, डोटी । वषौंदेखि डोटी सदरमुकाम सिलगढीमा वेवारिसे अवस्थामा रहेका एक सडक युवाको विहीबार उद्धार गरिएको छ । वास्तविक नाम थर र ठेगाना केही थाहा नभएका रामचन्द्र भनेर चिनिने अन्दाजी ३५/३६ वर्षका ति युवाको उद्धार गरी धनगढीस्थित मानव सेवा…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायल गाउँपालिकाले ल्यायो ६४ करोड, ४१ लाख, ७० हजारको बजेट

असार १० डोटी । डोटीको जोरायल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २३ औं अधिवेशनको पहिलो बैठकमार्फत कूल रु. ६४ करोड, ४१ लाख, ७० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो । जोरायल गाउँपालिका…
पुरा पढ्नुहोस् ...

प्रसिद्ध शक्तिपीठ ‘डोटीको शैलेश्वरी’मा आगामी माघमा कोटीहोम महायज्ञ सञ्चालन हुने

असार ६, डोटी डोटी सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा कोटीहोम महायज्ञ २०८३ सञ्चालन हुने भएको छ । हरेक १२ वर्षमा लाग्ने महायज्ञ आगामी माघ २८ गतेदेखि फाल्गुन ९ गतेसम्म सञ्चालन हुने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष एवं…
पुरा पढ्नुहोस् ...

डोटी जिल्ला अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर यादवलाई सम्मान सहित बिदाई

असार २, डोटी । जिल्ला अस्पताल डोटीमा कार्यरत एमडिजिपी डाक्टर श्रवण कुमार यादवको सम्मान सहित बिदाई गरिएको छ । वि.स. २०८१ असार ३ गतेदेखि नेपाल सरकार विशेषज्ञ छात्रवृत्ति करार सेवा अन्तर्गत जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर यादवको आज…
पुरा पढ्नुहोस् ...

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

जेठ २९, डोटी । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ । मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा…
पुरा पढ्नुहोस् ...

युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न

जेठ १८, डोटी । डोटीको जोरायल गाउँपालिकामा युवाहरुका लागि पाँच दिने आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको आयोजनामा गभरनेन्स मिडिया रिसर्च एण्ड टे«निङ्ग ग्रुप -प्रा.लि.) डोटीको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...

कविता : विषम अनुभूति (मालिनी छन्द)

- राधा बोहरा ‘आँसु’ दुःखद दिन धरामा - बन्न थाले नि काँडा ॥ मनुज जन कसैमा - हर्ष उल्लास छैन । समय विसम आयो - लोकमा छैन चैन ।। न त छ सहज राती - नै सुनौलो बिहान । नत छ सहज सन्ध्या - शान्तिदायी महान ॥ न त छ सहज कैल्यै - वर्ष महिना…
पुरा पढ्नुहोस् ...

ऐतिहासिक म्युजिकल डकुमेन्ट्री “सायलको चिनारी” बजारमा

जेठ ८, डोटी । सायल गाउँपालिका, डोटीको सहयोगमा ऐतिहासिक र सदाबहार म्युजिकल डकुमेन्ट्री “सायलको चिनारी” बिहिवार बजारमा सार्वजनिक भएको छ । नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा गायक प्रेम नेपालीको लोक डेउडा गीत “सायलको चिनारी” प्रेम नेपाली…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिममा मानव अधिकारको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

जेठ ५, डोटी । सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था तथा मानव अधिकार संरक्षणमा सरोकारवालाहरूको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम बुधबार सिलगढीमा सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको…
पुरा पढ्नुहोस् ...