Browsing Category

विचार/ब्लग

सङ्घीय शासन प्रणाली : एक परिचय

– मिन बहादुर रोकाया सङ्घीयता शब्द ल्याटिन भाषाको Foedus नामक शब्दबाट आएको हो । यसको खास अर्थ एकता, सन्धी वा करार हो । शाब्दिक रुपमा सङ्घीयता भनेको आपसी सहकार्य, सम्बन्ध र एकता हो । सामान्य अर्थमा सङ्घीयता भनेको विकेन्द्रीकरणको…
पुरा पढ्नुहोस् ...

जापानको अर्थतन्त्रमा कोरोना भाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र झण्डै २८ प्रतिशतले संकुचन भएको छ । कोरोना भाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा २७ दशमलव ८ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । जापानी अर्थतन्त्रमा आएको यो गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन माग्यो, न्यूनतम ब्याज एक प्रतिशत मात्रै

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक…
पुरा पढ्नुहोस् ...

५ औं चरणको उद्धार उडान सुरु, १५ दिनमा ४३ उडानमार्फत ७ हजार नेपाली फर्काइने

पाँचौ चरणको उद्धार उडान आजदेखि सुरु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका लागि पाँचौं चरणको उद्धार उडान सुरु हुने भएको हो । अबको १५ दिन अर्थात् अगष्ट ३१ तारिखसम्म…
पुरा पढ्नुहोस् ...

साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ । गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको…
पुरा पढ्नुहोस् ...

परिवारकै सल्लाहमा विदेश, फर्कंदा सम्बन्ध विच्छेद सम्बन्ध जोडे जस्तो सजिलो तोड्न कहाँ छ र !

‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) भन्नुहुन्छ, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’ राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन…
पुरा पढ्नुहोस् ...

काठमाण्डौ उपत्यकालाई बादलले ढाक्यो, केही ठाउँमा ठूलो वर्षा

अहिले देशभरको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यका, नुवाकोट, मकवानपुर र धादिङका केही ठाउँमा भने ठूलो वर्षा भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उपत्यका र आसपासमा बादल विकसित हुँदा दिउँसै अँध्यारो जस्तो देखिएको उहाँले बताउनुभयो…
पुरा पढ्नुहोस् ...

सीडीओलाई थप अधिकार, जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने

सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको…
पुरा पढ्नुहोस् ...

‘एटीएमबाट पैसा झिकेपछि हातमा स्यानिटाइजर दल्नू’

सरकारले बैंकको एटीएम मेसिनबाट पैसा झिकेपछि अनिवार्य रुपमा हातमा स्यानिटाइजर दल्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एटीएम प्रयोग गर्दा कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै प्रयोग गर्नासाथै…
पुरा पढ्नुहोस् ...

उडान स्थगित भएपछि परदेशी भन्छन् : सरकार अब खाडीको सडकमै कति दिन बस्नु ?

यूएईमा रहेका गुल्मीका सन्देश पन्त सोमबार हतारहतार दुबई विमानस्थल पुग्नुभयो । एकतिर घर फर्कन पाउँदाको खुसी, अर्कोतिर विमानस्थलमा पनि अध्यागमन प्रक्रिया पनि पूरा गर्नुपर्ने । ढिला गर्दा जहाज छुट्ला भन्ने पीर पनि थियो । हतार हतारमै उहाँले…
पुरा पढ्नुहोस् ...