Browsing Category

फ्ल्यास फोटो

चोरीको बरामद सुन डोटी प्रहरीले भारतीय नागरिकलाई बुझायो, अनुसन्धान रहस्यकै गर्भमा

असोज १७, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ । जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको…
पुरा पढ्नुहोस् ...

बडा दशैं आरम्भ, नवरात्रीको पहिलो दिन आज घटस्थापना

असोज १७, डोटी । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका अध्यक्ष ओझाको प्रश्न “सुशासन कायम गर्ने स्थानीय तहले मात्रै हो र ?”

असोज १५, डोटी डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकार मातहतका निकायहरुले पनि सामाजिक जवाफदेहीताका औजारहरु प्रयोग गर्नुपर्ने बताएका छन् । ‘संघ र प्रदेश सरकार मातहतका निकायहरुले कतै पनि सार्वजनिक परीक्षण,…
पुरा पढ्नुहोस् ...

राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट बाँड्दै

असोज १३, डोटी । आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । सुकिला…
पुरा पढ्नुहोस् ...

विद्यालय तीन दिन बन्द गर्ने निर्णय

असोज १३, डोटी । बाढी पहिरोले देशभर प्रभाव पारेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेकोले तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई…
पुरा पढ्नुहोस् ...

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

असोज १३, डोटी । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७…
पुरा पढ्नुहोस् ...

आज दिउँसो सर्वदलीय बैठक बस्ने

असोज १३, डोटी । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको…
पुरा पढ्नुहोस् ...

बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता

असोज १३, डोटी । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिमका ६ जिल्लामा माओवादी इन्चार्ज फेरिए, ३ जिल्लामा दोहोरिए

असोज ८, डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। यहीँ असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। जसअनुसार सुदूरपश्चिमका ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी,…
पुरा पढ्नुहोस् ...

‘सुत्केरी आमालाई वडाको कोसेली´

असोज ७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ । प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...