अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
चोरीको बरामद सुन डोटी प्रहरीले भारतीय नागरिकलाई बुझायो, अनुसन्धान रहस्यकै गर्भमा
असोज १७, डोटी ।
जिल्ला प्रहरी कार्यालय डोटीले चोरीपश्चात बरामत गरिएको सुन विहिबार भारतीय नागरिकलाई हस्तान्तरण गरेको छ ।
जिल्ला सदरमुकाम रहेको वडा, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासी र डोटीमा क्रियाशील पत्रकारहरुको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बडा दशैं आरम्भ, नवरात्रीको पहिलो दिन आज घटस्थापना
असोज १७, डोटी ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल गाउँपालिका अध्यक्ष ओझाको प्रश्न “सुशासन कायम गर्ने स्थानीय तहले मात्रै हो र ?”
असोज १५, डोटी
डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले संघ र प्रदेश सरकार मातहतका निकायहरुले पनि सामाजिक जवाफदेहीताका औजारहरु प्रयोग गर्नुपर्ने बताएका छन् ।
‘संघ र प्रदेश सरकार मातहतका निकायहरुले कतै पनि सार्वजनिक परीक्षण,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
राष्ट्र बैंकले आजदेखि दशैंका लागि सुकिला नोट बाँड्दै
असोज १३, डोटी ।
आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने भएको छ । आज अर्थात् असोज १३ गते (आइतबार) नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुकिला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
विद्यालय तीन दिन बन्द गर्ने निर्णय
असोज १३, डोटी ।
बाढी पहिरोले देशभर प्रभाव पारेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोको असर सबै तिर परेकोले तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित
असोज १३, डोटी ।
नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आज दिउँसो सर्वदलीय बैठक बस्ने
असोज १३, डोटी ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, डोटी ।
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमका ६ जिल्लामा माओवादी इन्चार्ज फेरिए, ३ जिल्लामा दोहोरिए
असोज ८, डोटी ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। यहीँ असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो।
जसअनुसार सुदूरपश्चिमका ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी,…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
‘सुत्केरी आमालाई वडाको कोसेली´
असोज ७, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ ।
प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...