गीत : हिंसा पाउनेहरुमा

465

– लक्ष्मी नेपाली

थेगो : यहाँ आउनेहरुमा
म पनि एउटा हो हिंसा पाउनेहरुमा

शिक्षा पाए सचेत हुन्थे
गर्नुपर्छ महिला हिंसा अन्त्य

अब सच्चा विचार लिनुहोस्
महिलालाई अवसर दिनुहोस्

हेला नहोस भनेर महिला
शिक्षा प्रदान गर्नुछ पहिला

छोरा पाउँदा सम्झिन्छन् खसि भात
छोरी पाउँदा दिनदिनै फर्सि भात

हिंसाहरु बढ्दैछन् सालसालै
बहु विाह रोक्नु छ तत्कालै

विश्वास गर्छौं हजुरका गाथको
फेरी पनि सुझाव र साथको

(लेखक दिपायल सिलगढी नगरपालिका ९ कलेना, डोटीकी बासिन्दा तथा हलिया अगुवा पनि हुन् ।)

Leave A Reply

Your email address will not be published.