आज बकर इदको सार्वजनिक बिदा

415

श्रावण ६, डोटी ।
सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको यही साउन ४ गतेको निर्णय अनुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.