प्रेमिल मुक्तक
मन बहकियो मेरो यार के हेर्यौ तेसरी
दिलै छुने शब्द ती यार के केर्यौ तेसरी
दुनियाँलाई बहुलाउने त्यो यौवन तिम्रो।
आँखैलाई जलन भो यार के फेर्यौ तेसरी।
– शिशिर बोगटी
बोगटान फुडसिल गाउँपालिका वडा नं. ६, गगुडा डोटी
हाल : गगुडा स्वास्थ्यचौकी डोटी
पद : अ.हे.व. तथा सूचना अधिकारी