आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)

561

जेष्ठ १५, काठमाण्डौ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट आएको थियो ।
– गोरखापत्र अनलाइनबाट

 

Leave A Reply

Your email address will not be published.