डोटीमा एस.इ.इ. २०८१ का लागि १५ परीक्षा केन्द्रबाट ४,०७५ विद्यार्थी परीक्षा दिंदै

554

फाल्गुन १३, डोटी ।

आगामी चैत्र ७ गतेबाट हुने एस.इ.इ.परीक्षा २०८१ का लागि डोटीमा १५ वटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष डोटी जिल्लाबाट जम्मा ४ हजार ७५ जना विद्यार्थीले परीक्षा लिने शिक्षा विकास तथा समन्वय इकाइ डोटीले जनाएको छ ।
उक्त कार्यालयको फेसबुक पेज Edcu Doti मार्फत सार्वजनिक गरिएको विवरण अनुसार नियमिततर्फ ३ हजार ३५ जना, आर्थिक वर्ष २०७८/०७९ पहिलेका ग्रेडवृद्धितर्फ १९ जना र २०८० को ग्रेडवृद्धितर्फका १ हजार २१ जना परीक्षार्थी रहेका छन् ।
पुर्विचौकीको सानागाउँस्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विभिन्न ८ विद्यालयका ३३२ जना, दिपायल सिलगढी नगरपालिकाको सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण मा. वि. (क) केन्द्रमा विभिन्न ११ विद्यालयका ४०४ जना परीक्षार्थि सहभागि हुनेछन् ।
त्यस्तै दिपायलस्थित दिल्पेश्वर मा. वि. केन्द्रमा ८ वटा विद्यालयका ४३० जना, राजपुरस्थित सुजङ्ग इङ्गलिस बोर्डिङ्ग केन्द्रमा ९ विद्यालयका ४०७ जना, सायलको ओम आधारभूत विद्यालय केन्द्रमा ५ विद्यालयका २२१ जना परीक्षार्थी सहभागि हुनेछन् ।
यता आदर्शको मौवास्थित शारदा मा. वि. केन्द्रमा १० विद्यालयका २९० जना, के.आई.सिंहको वायलस्थित झिमेमालिका मा.वि. केन्द्रमा ७ विद्यालयका २२९ जना, बोगटानको खत्याडी मा.वि.केन्द्रमा ७ विद्यालयका १४८, शिखरको गोपघाटस्थित राधाकृष्ण मा.वि.केन्द्रमा ११ विद्यालयका ३७८ जना परीक्षार्थी सहभागि हुँदैछन् ।
यसैगरी जोरायलको बुडरस्थित रामपुर मा.वि. केन्द्रमा ३ विद्यालयका १९१ जना,
विपिनगर लमौतेस्थित दुर्गा मा.वि. केन्द्रमा ८ विद्यालयका २७२ जना, बडिकेदारको बर्छैन मा.वि.केन्द्रमा ९ विद्यालयका २३६ जना र शिखरको तल्कोटस्थित हरिहर मा.वि. केन्द्रमा ६ विद्यालयका ३५५ जना विद्यार्थीले परीक्षामा भाग लिंदैछन् ।
यता पद्म पब्लिक मुक्तिनारायण मा.वि. (ख) केन्द्रमा प्राविधिक धारतर्फका विभिन्न ५ विद्यालयका १६३ जना विद्यार्थी र पद्म पब्लिक मुक्तिनारायण मा.वि.(ग) केन्द्रमा ग्रेडवृद्धितर्फका १९ जना परीक्षार्थी सहभागि रहने जनाईएको छ ।

एस.इ.इ.परीक्षाका लागि सबै तयारीहरु भैरहेको शिक्षा विकास तथा समन्वय इकाइ डोटीमा कार्यरत प्राविधिक सहायक पदम साउँदले जानकारी दिए।

कुन परीक्षा केन्द्रमा, कुन विद्यालयका, कति परीक्षार्थी ? सबै हेर्नुहोस् –

May be an image of ‎blueprint and ‎text that says '‎امس Wlhuang केन्हरात परीशा ससस्यति मा. वि. पूर्খीचोकी विद्यासथ مهت. बृदि।] विध्वासयको नाम ဖ၃၀၃၀ म्ेडवूदी ၃၀၀၀ जम्मा ७९ o والا ٤٩ २३् १९ בי ၀ विदयासय परीका कोड ۹۷ ២ ΕE ३३२ नाम गा.पा/ व.चा- ग्रेडबूृदी ၃၀၀ सानागाउ आवासिय 복도 o လွေ ક२ 96 दिपायत् (Opcm] ဝ सलगडी عل १७ 0 צו २२ ७२१०७ צו ३३ सलगही 1 जम्मा o दिल्पेख्वर दिपायल, (७२००৩) विधालयको नाम ७२००७ ७२००१ ७२०२२ निवमित प्रेडवृदि R06E/O सेलगदी ७९ ७२०३६ ३१ بد لا स्कुल ७२००७ ७२०९७ निजामती कर्मचारी मा. वि o राजसुर २६ ၀ वि-सिन.वा ។ុឧ o ۲٤ lamao with CamScanner ኳን hhug‎'‎‎May be an image of ‎ticket stub, blueprint and ‎text that says '‎hamao בל परीका राजपुट. डोटी केन्द्र (७२०३5) विध्यालयको e ७२०३८ गा.पा./ निप्मित ७२०१२ परेटवृबि 0/50۵ वाबल पेडवृदी USOB도 ७२०३९ भुमिराज 보9 00 शिस्र ។វ ٤ع ۲لا ११२ 보쿠 २१् राजपुर कै.आार्ई-सिह १5 परीका 7o विचालय सावत, ឧ២ ۷۵ل विधालवको गा.पा./ नियमित मा.वि. लुसाकोट [General] २०७5/০ साबल ㅋㅋ ७२१०३ لانا हमालव ១ सापल 부도 ၀ परीक्षा ३५ मौवा, विदयालय (७२०२४] २२१ विधासयको नाम नियनित न.पा- प्रभात २०७5/० देहिमाग्डी ७२०४६ ၃၀5၀ ७२०१४ बाझककानि २३ चपाली आारईश Y3 आर्दश १७ ។ម ២។ १६ ಅಿ್ನೀೆಂಧಧಿ ७२०5૬ कोटान्जर ३७ २६ ७२०२५ ७२०९६ ٥ सकमी मा.वि, ७२०२३ TY ۹۷ o homeD Scanned with CamScanner mжy‎'‎‎May be an image of ‎blueprint and ‎text that says '‎hame النلد Whuging श्रिमेमालिका (७२००5) परीका क.स. विदयासम कोड ၅၃၀၀ ७२००६ मা. न.पा. नियमित प्रेडबृबि २०७८/० उत्याडी (General) हुकाकोट बोगटान ၃၀၄၀ မ၀၀၀ ७२१०४ जमतकाहिवा मा.वि. लोली ဝ २२ ၇၀ 9크 जम्मा o २० ۹۹۷ खराडी, निदसालय (७२००६) विष्ठालयको ७२००६ नियमित ग्ेडवृद बेडवूदी २०७5/૦ ၃၀၄၀ बोगटान ७९ ३६ कदारजसहा धिकामार्डी चालिस ។ុវ 8لا ၃5 घिठीस्ान o परीदव गोपघाट, विपयातपको गा.चा-/ २०७5/० ၃၀50 ७९ ل शिखर शिजर 5၃၀9 1၃၀9 शिखर लाटामागही शिस्ठर 90 शिक्र ७२०१ ط १२ बानेहुরरा १७ ២"0។ वनसेक शिबर ७२०११ १२ ಲಧೋ o शिबर जिनियस जे.प्केडमी शिखर o o o शिवर ၀ homer Scanned with CamScanner wlhug‎'‎‎

May be an image of ‎blueprint and ‎text that says '‎Hema bimr रामपुर मुडर, होटी (७२०२१) विदालयको ७२०२१ गा.पा./ شela प्रेडदृदि ग्रेहवृही २०७६/० ROCO जोरायल ٩٩ परीका लमोते, बिदबासय केन्द्र (७२०९०) कोट विध्रालयको ७२०९० गा.पा-/ नियमित ग्रेडवृदि 0/0 ग्रेडवृदी जारावल जम्मा จง जारावल 5 ድ २१ ₹ सक्मीनगर बतेहा २३ 시 طط २७ ७२०१० (၀၇၀၀ जारायल ६ ७२०७३ कृष्ण जारायल 50 जोरायस २२ ဝ २०७ बखन, (७२०३३) विध्ालबको नाम 5၃၃ गा.पा-/ नियमित परेडबृढ़ि २०७5/० ग्रेडवुदी बम्मा ၀၀ 95 बडीकेदार ဝ 1 ७२ २5 २३६ (७२०२९) विध्यालयको गा.पा/ नःपा- ग्रेहवृदि 2005/O पेडवृदी ROEO शिखर बम्मा ३७ צף मुड्भरा मा.वि. शिस्र 100 राध्ाकृष्ण तिजाली शिक्र 6٩ لمعد Scanned with CamScanner whhign‎'‎‎

May be an image of ‎map, blueprint and ‎text that says '‎heme har परीक्ा केन्द्र ·Jhhimung मा वि- सिलगडी, () (७२००१) (प्रावि्षिक विद्यालय कोड विद्यालयको ဖ၃၀၀၄ ಅಧೆಂದ್ೇ घਾ्टेश्र नियमित न.पा वि. जारापल सि्ल्ताराम ఆనాంంి ७२००६ उज्चाकाट [TECH] - ३९ ۹۴ २० ٥ १२ ३९ ១ឌខ ٥ ੧३ 봄 (TECH] yo ុច ۹۹۹ o १७ वि- ۹99 খ७ विदयालय ሃሂ ਡोटी केन्द्र (ग). (७२००१) (ग्रेडबृदि २०७5/०७९) विच्ालयको नाम ဖခ၀၀9 गा.पा./ नियमित ७२०४६ ७२०२९ ۲07ط बतेडा हरिहर तसकोट 20φο ७९ जोरायत शिडर शाबर शिषर योगटान बहकालका आरईश बातिवडा के-आ-सिं ७२००७ दिन्मेच्ठर बि [Genaral] दि.सि.न.पा o जिस्लाको कुत्त जम्मा विपार्षि संकया Idk 8 쿠ㅇ크넛 ٩٩٩٩ YOUX ขอา Kome Scanned with CamScanner‎'‎‎

Leave A Reply

Your email address will not be published.