प्रतिनिधि सभा सदस्य निर्वाचन : डोटीमा ९ दलका ९ जनाको मनोनयन दर्ता

432

माघ ६, डोटी ।
आगामी फाल्गुन २१ गतेका लागि तोकिएको प्रतिनिधी सभा निर्वाचनका लागि डोटीमा विभिन्न ९ वटा राजनीतिक दलबाट ९ जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ६ गते मंगलबार ९ जना उम्मेदवारले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनोनयन दर्ता गराउनेमा नेपाली काँग्रेसबाट भरत बहादुर खड्का, नेकपा एमालेबाट दीपक बहादुर धामी, नेपाली कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खडक बहादुर अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट मणिराज भट्ट (मनोज भट्ट) रहेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र बहादुर खड्का, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बाट प्रकाश कठायत, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही र मितेरी पार्टी नेपालबाट सरस्वती कुमारी पाल (मल्ल) ले मनोनयन दर्ता गरेका हुन् ।
यससँगै डोटीमा चुनावी सरगर्मी बढेको छ ।

May be an image of ‎text that says '‎निर्वाचुनयोम निर्वाचून निर्वाचन सेशरं१ जिल्ला, हयको समा सदस्प निर्वाचन नेत्वनं ब्रतिनिचि कार्यालयमा भएकोते सदस्य निर्वाचन ऐन, لقاه दफा रिएको को उपदफा 配啊。 बफा Roor प्रयोगनको लागि मनोबनपत्र वরव मूचना प्रकाशन नम्बर भाम,धर उम्मेववारको पितामाठाका वणनुकम बतुलार) पति/पखीको माम,बर उमेर सिरृ्ं राजनीतिक টेবাসা बस/स्बवत्त भम्रवाज सीचुहा मगरलासिका-, नमरपुर অনধबाब/ক ل विवायण जिलगबी नगरपािका-, ामपाडे हाडर ध्ामी। 우 १२ वामी घडকা ननरपाणिका-१ काखवा 이 (একीখृत मापर्रवादी सेनिनवादी) गावेपालिकच-पे. मठाबत/ मळाषल २९ गुक्य कि्मंचरका चবকা (माभोवारी) ই मगिराय युर्খचानी गायेवाणिका-१. मनदजाम मगधरी E गुरय (तिवाज) हमारी বाल (मल्म) क.भई.निड गावेपानिनच-, बामावন মवल बहहापुर /निरेन्वना देबीपाज 국내 महिना मितेरी फमामी, जोभीपुर गाठेपानिकय,‎'‎

No photo description available.

 

Leave A Reply

Your email address will not be published.