डोटीको बुडरमा बजार व्यवस्थापन समिति गठन
साउन १३, डोटी ।
सुदूरपश्चिमको सात पहाडी जिल्लाको प्रवेश मार्गमा पर्ने डोटीको बुडर बजारलाई व्यवस्थित गर्न एक समिति गठन गरिएको छ ।
बुडर बजार क्षेत्रका व्यवसायीहरुको बुधबार बसेको आम भेलाले लाल बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय बजार…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...