राष्ट्रिय पानी दिवस : सिलगढी खानेपानीका ग्राहकलाई प्रति युनिट ५ रुपैंया छुट

जेठ २२, डोटी । आज राष्ट्रिय पानी दिवस र विश्व वातावरण दिवस डोटीको सिलगढीमा पनि मनाईएको छ । सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीको आयोजनामा नाचन्थलीदेखि शैलेश्वरी मन्दीर परिसरसम्म बजार सफाई गरी दिवस मनाईएको हो । दिवसको अवसर पारी…
पुरा पढ्नुहोस् ...

डोटीमा स्वास्थ्य शिविरका नाममा मतदाता झुक्याउदै काङ्ग्रेस !

प्रेम नेपाली चैत्र २०, डोटी । स्थानिय तहको निर्वाचन नजिकिंदै गर्दा नेपाली काङ्ग्रेसले नि:शुल्क स्वास्थ्य शिविरको नाममा मतदाता झुक्याउने काम गरिरहेको छ । "घर-घर जाऔ , काङ्ग्रेस जिताउँ" भन्ने नारा लेखिएको ब्यानरमा नेपाली काङ्ग्रेसको…
पुरा पढ्नुहोस् ...

स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

चैत्र ४, डोटी । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजुरी दर्ता, त्यसमाथि जाँचबुझ…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारीले नवौं महाधिवेशनबाट जारी गरेको १४ बुँदे पोखरा घोषणा पत्र (पूर्णपाठ सहित)

चैत्र ३, डोटी । प्रेस चौतारी नेपालले आफ्नो नवौं महाधिवेशनको क्रममा १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २७ गते उदघाटन भएको प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशन फागुन २९ गते नयाँ नेतृत्व र १४…
पुरा पढ्नुहोस् ...

होलीलाई मितव्ययी र विकृतिरहित बनाऔं : राष्ट्रपति भण्डारी

चैत्र ३, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका हाम्रा संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने बताएकी छन् । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी…
पुरा पढ्नुहोस् ...

नवजीवन सहकारीको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका वम विजयी

चैत्र १, कैलाली । कैलालीको नवजीवन सहकारीमा गठबन्धनका उम्मेदवारलाई हराउँदै देवबहादुर वम निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका रतन बहादुर कठयतलाई १३०८ मतले हराउँदै वम निर्वाचित भएका हुन् । वमले ८३९१ मत पाउँदा कठायतले…
पुरा पढ्नुहोस् ...

फाल्गुन १९ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १८, डोटी । सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रालयका…
पुरा पढ्नुहोस् ...

शिक्षक महासंघ पुर्वीचौकीको दोस्रो अधिवेशन सम्पन्न, खड्का नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन

भागरथी मडै फाल्गुन १५, डोटी । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ पुर्वीचौकी गाउँपालिका स्तरीय स्थानीय समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट शिक्षक गोपाल खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत…
पुरा पढ्नुहोस् ...

‘एमसीसी’ दर्ता भएको ३२ महिनापछि संसदमा टेबल

फागुन ८ , काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको…
पुरा पढ्नुहोस् ...

सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

फाल्गुन ४, डोटी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् । बन्दकर्ताले ढुंगा प्रहार गर्दा…
पुरा पढ्नुहोस् ...