बुधबारको संसद बैठकमा एमसीसी टेबल हुने अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

फाल्गुन ४, डोटी । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर…
पुरा पढ्नुहोस् ...

मेयरकी पत्नी र निकटकालाई बाख्रापालन अनुदान

माघ २९, डोटी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सुदूूरपश्चिम प्रदेश सरकारले वितरण गर्ने बाख्रापालन अनुदान पाउने सूचीमा मेयर पोतीलाल चौधरीकी पत्नी र नजिकका व्यक्तिहरु परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको…
पुरा पढ्नुहोस् ...

महिला समूहहरुलाई सहकारीका रुपमा विकास गर्नुपर्नेमा जोड

माघ २७, डोटी । विभिन्न ठाउँमा गठन गरिने महिला समूहहरुलाई संगठित गरी सहकारीका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । महिला शक्ति विकास केन्द्र नेपाल काठमाण्डौले विहीबार डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा आयोजना…
पुरा पढ्नुहोस् ...

स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने सरकारको निर्णय

माघ २४, डोटी । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई…
पुरा पढ्नुहोस् ...

प्रेस चौतारीद्वारा २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल र बृद्धाश्रममा फलफूल वितरण

माघ २२, डोटी । प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोटी र पुज्य धर्मान्तक बृद्धाश्रममा फलफूल वितरण गरिएको छ । जिल्ला अस्पतालमा बेड भर्ना भएका ६ जना तथा पुज्य धर्मान्तक वृद्धाश्रममा आश्रय लिएर बसेका ३ जना गरि ९…
पुरा पढ्नुहोस् ...

कविता : के हो त एमसीसी ?

- हिक्मत शाही कोही भन्छन् एमसीसी मधुको सीसी हो , कोही भन्छन् एमसीसी मदिराको सीसी हो , कैसैलाई मधुमास जस्तो लाग्छ कसैलाई मधुशाला जस्तो लाग्छ कसैलाई बेकार अनि कसैलाई खास जस्तो लाग्छ , त्यसोभए के हो त एमसीसी ? कोही सडकमा उभिएर…
पुरा पढ्नुहोस् ...

पुल निर्माण : ८ वर्षमा २० प्रतिशत मात्रै काम

माघ १६, डोटी । डोटीमा तीन वर्षभित्र बनाइसक्ने भनेर सम्झौता गरिएको एक पुल झण्डै आठ वर्ष पूरा हुँदा पनि अधुरै छ । २०७४ साल असार २९ गते काम सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको डोटी शिखर नगरपालिका–१० स्थित सेती नदी माथिको…
पुरा पढ्नुहोस् ...

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाको खोप लगाइने

माघ १६, डोटी । सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । ५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति…
पुरा पढ्नुहोस् ...

गेटा विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति

बिमल बिष्ट माघ १३, डोटी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तराेन्नति गर्नका लागि सात बुँदे सहमति भएको छ । नेपाल सरकारकाे तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण…
पुरा पढ्नुहोस् ...

राष्ट्रिय सभा निर्वाचन : निर्वाचित १९ जनाको नाम सार्वजनिक (नामावली सहित)

माघ १२, डोटी । बुधबार १९ पदका लागि भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यमा १९ जना निर्वाचित उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । निर्वाचनमा महिला, दलित, अपाङ्गता…
पुरा पढ्नुहोस् ...