एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने
माघ ८, डोटी ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...