Browsing Category

खेलकुद

जोरायल ४ को प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर १ लाई

बैशाख २०, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ द्वारा आयोजित गाउँपालिका स्तरीय "प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता" को उपाधी वडा नम्बर १ ले हात पारेको छ । शनिबार बिहान सम्पन्न फाइनल खेलमा वडा नं. ६ को टिमले दोस्रो स्थान…
पुरा पढ्नुहोस् ...

जोरायल ४ मा `प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता´ हुने

बैशाख १५, डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ मा "प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता" आयोजना हुने भएको छ । वडा नं. ४ को कार्यालयले यही वैशाख १८ र १९ गतेसम्म घण्टेश्वर माध्यमिक विद्यालय, कुँडीकोटको खेलमैदानमा प्रतियोगिता आयोजना…
पुरा पढ्नुहोस् ...

जोरायलले उचाल्यो डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी

फाल्गुन २०, डोटी । डोटी जिल्ला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधी जोरायल गाउँपालिकाले हात पारेको छ । डोटीका नौ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा जोरायल गाउँपालिकाले १७ स्वर्ण, १८ रजत र ९ कास्य गरी कुल ४४ पदक सहित प्रथम…
पुरा पढ्नुहोस् ...

एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु

माघ २०, डोटी । नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ । गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७…
पुरा पढ्नुहोस् ...

जोरायलको छैठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी रामपुर माविलाई

माघ २०, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले जितेको छ । माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन रामपुर माविकै खेलमैदानमा सम्पन्न प्रतियोगितामा १६…
पुरा पढ्नुहोस् ...

जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

माघ १६, डोटी । डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । जोरायल गाउँपालिका २ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको जोरायल गाउँपालिकाका अध्यक्ष …
पुरा पढ्नुहोस् ...

खो–खोको पहिलो विश्वकप आजदेखि शुरू : उद्घाटन खेलमा नेपाल र भारत खेल्दै

पुस २९, डोटी । भारतमा आजदेखि शुरू हुने पहिलो संस्करणको खो–खो विश्वकपमा नेपाल पनि सहभागी हुँदैछ । आज जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता…
पुरा पढ्नुहोस् ...

डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना गरिने

पुस २४, डोटी । डोटीमा 'जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१' आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आगामी माघ १६ गतेदेखि २० गतेसम्म आयोजना गर्ने प्रतियोगिताको नाम…
पुरा पढ्नुहोस् ...

डोटीको जोरायलमा चट्याङ लागेर एक युवक घाइते

केशवनारायण जोशी पुस १३, डोटी । डोटीको जोरायल गाउँपालिका–३ ठाँटीगडामा शनिबार दिउँसो परेको चट्याङले एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही वडाको रावतकट्टे निवासी २३ वर्षीय धिरजबाबु रोकाया रहेका छन । कृषि गणना कार्यका लागि भूपाल खत्रीको…
पुरा पढ्नुहोस् ...

बोगटान फुड्सिल ६ को सार्वजनिक सुनुवाइ सम्पन्न

पुस ९, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । युएमएन र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा उक्त वडाको सभा हलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...