अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
पर्यटन
डोटी महोत्सव २०८२ फाल्गुन १ देखि १० सम्म, के -के छन् आकर्षणहरु ?
माघ ४, डोटी ।
डोटी महोत्सव २०८२ आगामी फाल्गुन १ देखि १० सम्म सञ्चालन हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघले दिपायलको प्रस्तावित बसपार्क सेती नदिको बगरमा महोत्सवको आयोजना गर्न लागेको हो ।
डोटीको कला, सँस्कृति र साहित्यको जगेर्ना एवं…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
`डोटी महोत्सव´ र `डोटी आइडल´ एकसाथ आयोजना हुँदै
पुस २८, डोटी ।
डोटीमा आगामी फाल्गुनमा `डोटी महोत्सव´ र `डोटी आइडल´ एकैसाथ आयोजना हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फाल्गुन १ गतेदेखि १० गतेसम्म डोटी महोत्सव २०८२ को आयोजना गरिने र सोही अवसरमा जिल्लामै पहिलोपटक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जोरायल-चुरेको समन्वय बैठक छहरा झरनामा
प्रेम नेपाली/असार ३०, डोटी ।
डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाबिचको संयुक्त अन्तर स्थानीय तह कार्यपालिका समन्वय बैठक सोमबार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनामा बैठक सम्पन्न भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा `पर्यटक प्रहरी´ चौकी स्थापना
सुवास नेपाली/बैशाख २, डोटी ।
विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड र आसपासका क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि मध्यनजर गर्दै डोटी सदरमुकाम सिलगढीमा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ ।
सुदूरपश्चिमको प्रमुख…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मन्दिरै मन्दिरको गाउँ ‘पलाडी’
फाल्गुन ४, डोटी ।
गाउँको बिचमा सडक । तल र माथितिर मानव बस्ती । बस्तिको बिच बिचमा दर्जनौं देवी देवताका मन्दिर । त्यो गाउँ हो डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ मा रहेको ‘पलाडी’ गाउँ । जसलाई मन्दिरै मन्दिरको गाउँ भन्दा फरक नपर्ला ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आजदेखि खप्तड र बडिमालिकामा हेलिटुर, दुई सय पर्यटकले भ्रमण गर्ने लक्ष्य
माघ ११, डोटी ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा शुक्रबारदेखि हेलिटुरको आयोजना गरिएको छ ।
साताैं साँफेबगर महाेत्सव २०८१ काे अवसरमा खप्तड होमस्टे झिग्राना र खप्तड एड्भेन्चर टुर्सकाे ब्यवस्थापनमा हेलिटुरको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको प्रसिद्ध धार्मिक क्षेत्र गोलेदेउलामा वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते गरिने
श्रावण ३२, डोटी ।
डोटीको सायल गाउँपालिका ६ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र गोलेदेउलामा यस वर्षको वार्षिक पूजाआजा कार्यक्रम भदौ ३ गते हुने भएको छ ।
हरेक वर्ष भाद्र शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाका दिन गोलेदेउलामाई…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको प्रसिद्ध घण्टेश्वर मेलाको तयारी महिना दिन अगाडीबाटै शुरु
श्रावण ३०, डोटी ।
महाभारत लेकमा डोटी र डडेल्धुराको सिमाना नजिकै पर्ने घण्टेश्वर देवताको मेलाका लागि एक महिना अगाडी देखि नै तयारी शुरु गरिएको छ ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्ने गरेकोमा यस वर्ष भदौ २६ गते मेला लाग्दैछ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
छहरा झरना प्रवेश गर्न शुल्क तोकियो, उठेको सबै रकम त्यहींको विकासमा खर्च गरिने
श्रावण २२, डोटी ।
डोटीको जोरायल गाउँपालिका २ मा अवस्थित प्रसिद्ध धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र छहरा झरनामा प्रवेश शुल्क लगाइने भएको छ ।
जोरायल गाउँपालिका वडा नं. २ को कार्यालयले हिजो सोमबार एक सूचना जारी गर्दै निर्धारित शुल्क…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बडीमालिका प्रस्थान
किरण धामी/श्रावण २१, डोटी ।
डोटीबाट सरकारी पेटारो (पूजा सामग्री) सहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...