Browsing Category

फ्ल्यास फोटो

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त

बैशाख १०, डोटी । नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको…
पुरा पढ्नुहोस् ...

डोटीमा मिनि ट्रक दुर्घटना, चालक सहित तीनको मृत्यु

बैशाख १०, डोटी । डोटीमा बुधबार बिहानै मिनि ट्रक दुर्घटना हुँदा चालक सहित तीन जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नं. को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक भिमदत्त राजमार्ग अन्तरगत जोरायल…
पुरा पढ्नुहोस् ...

“पत्रकार र कर्मचारीबिच सौहार्दता बढेको छ”–प्रजिअ जोशी

बैशाख ८, डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आफु जिल्ला प्रवेश गरेसँगै शुरुवात गरेको ‘सूचना अधिकारी तथा सञ्चारकर्मीबिचको नियमित बैठक’ प्रभावकारी बन्दै गएको बताएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयको बैठक कक्षमा सम्पन्न…
पुरा पढ्नुहोस् ...

स्वास्थ्यमन्त्रीलाई वडा अध्यक्षको ज्ञापन पत्र, – ‘मन्त्री ज्यू ब्लड बैंक स्थापना गरियोस्’

झलक पाली बैशाख ८, डोटी । डोटीका एक वडा अध्यक्षले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई ‘ब्लड बैंक स्थापना’ गरिदिन माग गर्दै सोमबार ज्ञापन पत्र पेश गरेका छन् । दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले डोटीका प्रमूख…
पुरा पढ्नुहोस् ...

मिटर र सर्भिस तार जडानबाफत रकम असुल्दै विद्युत कर्मचारी ! रकम लिएको पाईए कार्वाही गरिन्छ –…

झलक पाली/प्रेम नेपाली बैशाख ८, डोटी । डोटीमा नेपाल विद्युत प्राधिकरण कार्यालयका कर्मचारीले सेवाग्राहीसँग आफुखुशी रकम असुल्ने गरेको पाईएको छ । आदर्श गाउँपालिकाको मौवामा रहेको प्राधिकरणकोे सव स्टेशनका कर्मचारी भोज साउँदले घरमा नयाँ मिटर र…
पुरा पढ्नुहोस् ...

मल्ल, भट्ट र बोहराको रगतले जोगियो कलावतीको ज्यान, प्रजिअ जोशी र वडा अध्यक्ष मलासीको प्रशंसनीय पहल

बैशाख ८, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका १ का अन्दाजी वर्ष ६० का नर बहादुर लुहारकी श्रीमती अन्दाजी वर्ष ६० कै कलावती बि.क.लाई हिजो आइतबार बेलुकी करिब ५ बजेतिर जिल्ला अस्पताल पुर्याईयो । करिब एक हप्तादेखि बिरामी कलावतीलाई अस्पताल…
पुरा पढ्नुहोस् ...

डोटीमा शिकारीको बन्दुकले एक जनाको ज्यान गयो

बैशाख ५, डोटी । डोटीमा शिकार खेल्न गएका व्यक्तिको भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । बडिकेदार गाउँपालिका वडा नम्बर– २ बर्छैन बस्ने तपन सार्कीका छोरा २४ वर्षीया नरेश सार्कीको बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी…
पुरा पढ्नुहोस् ...

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

बैशाख ३, डोटी । सरकारले शनिबार र आइतबार देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष…
पुरा पढ्नुहोस् ...

डोटीमा `पर्यटक प्रहरी´ चौकी स्थापना

सुवास नेपाली/बैशाख २, डोटी । विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तड र आसपासका क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि मध्यनजर गर्दै डोटी सदरमुकाम सिलगढीमा अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । सुदूरपश्चिमको प्रमुख…
पुरा पढ्नुहोस् ...

घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

चैत २७, डोटी । डोटीको जोरायलस्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सिङ्गो प्यानल विजयी भएको छ । विजयी हुने अनेरास्ववियुका उम्मेदवार क्रमशः अध्यक्ष सुरत बोहराले ६९, सचीव दीपक साउदले ६५ र कोषाध्यक्ष कलावती…
पुरा पढ्नुहोस् ...