अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास फोटो
ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको मृत्यु
पुस २४, डोटी ।
डोटीमा एक प्रहरी सहायक हवल्दारको ड्युटीमा रहेकोे अवस्थामा मृत्युु भएको छ ।
डडेल्धुराको भागेश्वर गाउँपालिका ५ घर भइ हाल इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यत प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको एक्कासी मृत्यु भएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा एक महिलाको बेवारिसे शव भेटियो
पुस २३, डोटी ।
डोटीमा एक महिलाको बेवारिसे शव भेटिएको छ ।
जिल्लाको के.आई.सिंह गाउँपालिका ६, लामाडाँडास्थित जंगलमा वेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
महिलाको शव बारे जानकारी पाएपछि जिल्ला…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान
बिमल बिष्ट
पुस २०, काठमाडौं।
सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासंघद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ ।
विश्व हिन्दु महासंघद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा मह उत्पादनमा वृद्धि
पुस १९, डोटी ।
पछिल्ला वर्ष डोटी जिल्लामा मह उत्पादन बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा उत्पादन भएको महको बजारसम्म सहज पहुँचसँगै मौरीपालक कृषकले राम्रो आम्दानी गर्न थालेपछि मह उत्पादन बढ्न थालेको हो ।
कृषि ज्ञान केन्द्र डोटीका…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा मौलिक संस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
रुपा कठायत
पुस १५, काठमाडौं।
आज पुस पन्ध्र अर्थात सुदूरपश्चिमका जिल्लाहरुमा पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँभरिका मानिसहरु एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा चट्याङ लागेर एक युवक घाइते
केशवनारायण जोशी
पुस १३, डोटी ।
डोटीको जोरायल गाउँपालिका–३ ठाँटीगडामा शनिबार दिउँसो परेको चट्याङले एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही वडाको रावतकट्टे निवासी २३ वर्षीय धिरजबाबु रोकाया रहेका छन । कृषि गणना कार्यका लागि भूपाल खत्रीको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
बोगटान फुड्सिल ६ को सार्वजनिक सुनुवाइ सम्पन्न
पुस ९, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
युएमएन र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा उक्त वडाको सभा हलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि
पुस ६, डोटी ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
एमाले डोटीको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा मलासी, उपाध्यक्षमा बडैला, सचीवमा भट्ट एवं उपसचिवमा डौडी…
पुस २, डोटी
नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा मन्जु मलासी, उपाध्यक्षमा खगेन्द्र बडैला, सचीवमा पदमराज भट्ट, उपसचिवमा डम्मर सिंह डौडी र उपसचिव (महिला) बिस्ना सिंह निर्वाचित भएका छन् ।
यता…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
उप-निर्वाचन : डोटीको पुर्वीचौकी ६ मा काङ्ग्रेस उम्मेदवार थापा विजयी
मंसिर १७, डोटी ।
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका छन् ।
जम्मा खसेकाे मत ८३९ मध्ये थापाले ४६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...