Browsing Category

फ्ल्यास फोटो

“लागु औषधले जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउँछ”–एसपी कोइराला

फाल्गुन ३, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक (एसपी) विष्णुहरी कोइरालाले लागु औषध दुव्र्यशनले मानिसको जीवनको ‘मिसन’लाई ‘मसान’ बनाउने बताएका छन् । सामाजिक विकास कार्यालय डोटीले डोटी बहुमुखी क्याम्पसमा आयोजना गरेको…
पुरा पढ्नुहोस् ...

डोटीको पप माविले अन्तर विद्यालय स्तरीय क्रिकेट, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गर्दै

माघ २१, डोटी । डोटीको सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले दिपायल सिलगढी नगरपालिका स्तरीय अन्तर विद्यालय क्रिकेट, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ । वि.सं. २००४…
पुरा पढ्नुहोस् ...

दिपायल सिलगढीका नगर प्रमुख खड्काले बिदाका दिन आफैं हुइकाएको गाडीको ठक्करले एक घाइते

माघ २०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (विजय)ले चलाएको सरकारी गाडीले ठक्कर दिएर एक जना घाइते भएका छन्। धनगढीबाट दिपायल जाँदै गरेको नगरपालिकाको से १ झ ३१७ नम्बरको स्कारपियोको ठक्करबाट चुरे गाउँपालिका – ५…
पुरा पढ्नुहोस् ...

दिपायल खानेपानी दुइ हप्तादेखि अवरुद्ध, स्थानीयबासी दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्य

माघ २०, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. २ र ३ को दिपायल एअरपोर्ट क्षेत्रका बासिन्दाहरु करिब दुइ सातादेखि खोलाको दुषित पानी पिउन र खुल्ला शौच गर्न बाध्य भएका छन् । उनिहरुले उपभोग गर्ने दिपायल खानेपानी उपभोक्ता समिति अन्तरगतको…
पुरा पढ्नुहोस् ...

भालुको आक्रमणबाट घाइते डोटी आदर्शकी देउसरालाई धनगढी रिफर

माघ २०, डोटी । भालुको आक्रमणबाट घाइते भएकी डोटीको आदर्श गाउँपालिका २ कुचेडाकी देउसरा बोहरालाई धनगढी रिफर गरिएको छ । घर नजिकैको वनमा घाँस काट्न गएको बेला शेर बहादुर बोहराकी श्रीमती वर्ष २४ की देउसरालाई शनिबार दिउँसो करिब पौने चार बजेको…
पुरा पढ्नुहोस् ...

नरेन्द्र बहादुर रोकाया नेतृत्वमा एमाले डोटी-काठमाण्डौ सम्पर्क मंचको नयाँ कमिटी गठन

माघ २०, काठमाण्डौ । नेकपा (एमाले) डोटी-काठमाण्डौ सम्पर्क मंचको नवौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नेपाल कमर्स क्याम्पस नयाँ बानेश्वरमा सम्पन्न अधिवेशनबाट नरेन्द्र बहादुर रोकाया नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी गठन भएको छ । डोटीको आदर्श…
पुरा पढ्नुहोस् ...

नक्कली टिकट ठेली प्रकरण : अध्यक्ष भन्छन ‘पार्टीको प्रेसर आइरहेको छ, सेफ ल्यान्डिङ गरौं’ (भिडियो…

माघ १८, कैलाली । नक्कली टिकट ठेली प्रकरणमा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहराको अडियो सार्वजनिक भएको छ । बोहराले नक्कली टिकट ठेली प्रकरणमा दोस्रो पटक दिएको जाहेरीपछि संघकै महासचिव बीच भएको कुराकानीको अडियो बाहिरीएको…
पुरा पढ्नुहोस् ...

डोटी लगाएत सुदूरपश्चिममा हिउँदको पहिलो वर्षा

माघ १८, डोटी । डोटी लगाएत सुदूरपश्चिमका जिल्लाहरुमा यो वर्षको हिउँदे सिजनको पहिलोपटक वर्षा भएको छ । वर्षातको मौसम हटेपछि महिनौंसम्म वर्षा नभएको अवस्थामा बुधबार राति करिब १ बजेदेखि पानी पर्न शुरु भएको हो । सुदूरपश्चिमका केही हिमाली…
पुरा पढ्नुहोस् ...

आदर्श गाउँपालिकाको स्व-मुल्याङ्कन प्रमाणमा कैलारीको पत्र समावेश !

माघ १४, डोटी । स्थानीय तहको संस्थागत स्व–मुल्याङ्कन (लिजा) मा डोटीको आदर्श गाउँपालिकाले कैलालीको कैलारी गाउँपालिकाको पत्र पेश गरेको भेटिएको छ । लिजामा पूरा गरिएका शर्तहरु पुष्टि गर्न विद्युतीय पोर्टलमा कागजातहरु पेश गर्नु पर्ने…
पुरा पढ्नुहोस् ...

अफगानिस्तानलाई रोक्दै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

माघ १२, डोटी । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै…
पुरा पढ्नुहोस् ...