अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
सुदूरपश्चिम प्रदेश
दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
असोज २२, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिकाको आयोजना एवं जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा "बडा दशै खसी कप भलिबल प्रतियोगिता २०८३" आयोजना हुने भएको छ।
नगरपालिकाको कार्यालयले विहीबार जारी गरेको सूचना अनुसार लागू पदार्थ सेवन, सवारी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
असोज १५, डोटी ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डका विभिन्न पाँच वटा खोलामा पक्की पुल निर्माण हुने भएको छ। आयोजना कार्यालयले बिहीबार एक सूचना प्रकाशित गरी ‘डिजाइन एन्ड बिल्ड’ (Design and Build) मोडलमा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
असोज १४, डोटी ।
डोटीको जिल्ला अस्पतालमा कार्यरत अहेव प्रेमबहादुर बोगटीको मृत्यु भएको छ।
बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
- राजु नेपाली
सम्पदा हाम्रो पुस्ताको मात्र होइन, आउने पुस्ताको पनि अधिकार हो।
डोटीको शैलेश्वरी मन्दिर केवल एउटा धार्मिक स्थल होइन। यो सुदूरपश्चिमको धार्मिक आस्था, सांस्कृतिक परम्परा, ऐतिहासिक स्मृति र सामाजिक पहिचानसँग जोडिएको…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको प्रसिद्ध घण्टेश्वर देवताको मेला आज लाग्दै
असोज ३, डोटी ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने सुदूरपश्चिमको एक प्रसिद्ध घण्टेश्वर देवताको वार्षिक पूजाआजा (जाँत) अर्थात मेला आज लाग्दैछ ।
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्र्याक निर्माणको नयाँ टेन्डर अघि बढाइयो
असोज १, डोटी ।
सरकारले धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजना अन्तर्गत डोटी खण्डको सडक स्तरोन्नति तथा संरचनागत कामका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ।
सडक विभाग अन्तर्गतको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक आयोजनाले…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
भालुको आक्रमणबाट एक शिक्षक पनि घाइते
असोज १, डोटी ।
डोटीमा भालुको आक्रमणबाट अर्का एक व्यक्ति घाइते पनि घाइते भएका छन् ।
पुर्वीचौकी गाउँपालिका २ भारतोलीस्थित कालिका आधारभुत विद्यालयका अन्दाजी २४/२५ वर्षका शिक्षक हरिप्रसाद चौधरी पनि घाइते भएका हुन् ।
अन्दाजी साढे ६…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा भालुको आक्रमणबाट एक वृद्ध घाइते
असोज १, डोटी ।
डोटीमा भालुको आक्रमणमा परी एक वृद्ध घाइते भएका छन् ।
पुर्वीचौकी गाउँपालिका २ वाडीका अन्दाजी ६३ वर्षीया दान बहादुर ओली भालुको आक्रमणमा परी घाइते भएका हुन् ।
जङ्गली जनावरबाट बालीनालीको रेखदेख गर्न खेतमा बनाइएको पहरामा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
असोज १, डोटी ।
आज असोज १ गते संक्रान्ति, अर्थात सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिन्छ।
किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सेतीमा वेपत्ता प्रियंकाको खोजीमा कैलालीबाट सशस्त्रको गोताखोर टोली आउँदै
भाद्र ३१, डोटी ।
मंगलबार डोटीको सेती नदिमा हाम फालेर वेपत्ता भएकी युवती प्रियंका श्रेष्ठको खोजी गर्न कैलालीबाट गोताखोर टोली आउने भएको छ ।
मंगलबार बेलुकी करिब ४ः५५ बजेतिर नदिमा हाम फालेकी दिपायल सिलगढी नगरपालिका ६ नाचन्थलीकी २२ वर्षिया…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...