अपडेट
- “बडादशैं खसी कप भलिबल प्रतियोगिताको उपाधि मनकामना रेस्टुरेन्टलाई”
- नियमित पक्षधर काङ्ग्रेस डोटी सभापतिमा बाजि सिंह खड्का सर्वसम्मत
- आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे
- युवा समाजसेवी प्रेमराज भट्टद्वारा पितृहरूको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना
- नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
- दिपायल सिलगढी नगरपालिकाले ‘खसी कप’ भलिबल प्रतियोगिता आयोजना गर्दै
- गायक सौगात ओझा गीतमार्फत भन्छन्– ‘के हुन लाग्यो हाम्रा देश ?’
- धनगढी–दिपायल `फास्ट ट्र्याक´ सडकखण्डमा ५ पक्की पुलको ठेक्का प्रक्रिया अघि बढाइयो
- जिल्ला अस्पताल डोटीका अहेव प्रेमबहादुर बोगटीको मृत्यु
- शैलेश्वरी जोगाऔं – मौलिकता जोगाएर !
Browsing Category
फ्ल्यास टेक्स्ट
आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइदै
असोज १, डोटी ।
आज असोज संक्रान्तिका दिन कालीगढले विश्वकर्मा बाबाको पूजाआजा गरी ‘विश्वकर्मा दिवस’ मनाउँदैछन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत (प्रत्यक्ष प्रसारण)
जेष्ठ १५, काठमाण्डौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
चितवन २ मा मंसिरमा भन्दा कम मत खस्यो
बैशाख १०, चितवन ।
चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।
मंसिरमा पहिला ६७.६३ प्रतिशत मत…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको पूर्वीचौकीका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण
पुस २, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिकाका भुकम्प प्रभावित २०० विपन्न दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर कार्तिक २२ गते मंगलबार राति २ः१२ बजे गएको ६.६ मेग्निच्युटको भुकम्पबाट प्रभावित…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीको जोरायलमा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न, जयलक्ष्मी समूह प्रथम
मंसिर २०, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा पालिका स्तरीय लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक डेउडा प्रतियोगिता सम्पन्न भएको छ ।
युनिसेफसङ्गको सझेदारीमा जोरायल गाउँपालिकाद्वारा संचालित बाल संरक्षण परियोजना र सम विकास केन्द्र (इडिसी) नेपाल…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटी प्रदेश सभा २ मा ९१९ मतान्तर सहित गठबन्धनका ओली विजयी
मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिं ओली विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुग्याे, ६ जना अझै बेपत्ता
असोज १, डोटी ।
अछाममा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेकाे छ । पहिराेमा परि ६ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन् ।
अहिलेसम्म तुर्माखाँद गाउँपालिका–५ मा ४, कमलबजार नगरपालिका–६ मा ७ र वडा नम्बर ८ मा ५ जनाको शव भेटिएको छ ।…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
डोटीमा पाँच महिनापछि फ़ेरि देखियो कोरोना, सोमबार ५ जनामा सङ्क्रमण पुष्टि
किरण धामी
श्रावण २३, डोटी ।
डोटीमा सोमवार ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १९ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना सङ्क्रमण पुष्टि…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
सुदूरपश्चिम प्रदेश सरकारले आज ३५ अर्ब बढीको बजेट ल्याउँदै
असार १, डोटी ।
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउँदैछ । दिउँसो साढे ४ बजे बोलाइएको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने प्रदेश सरकारले जनाएको छ ।
आर्थिक…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...
मूख्यमन्त्री भट्टको गृह वडामा रित्तियो माओवादी, महत्वपूर्ण नेता र बहुमत वडा कमिटी सहित झण्डै ३ सय…
बैशाख १३, डोटी ।
नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री रहेका नेता त्रिलोचन भट्टको गृह वडामा माओवादी केन्द्र रित्तिएको छ ।
मूख्यमन्त्री भट्टको गृह वडा डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ६ का महत्वपूर्ण नेता, वडा…
पुरा पढ्नुहोस् ...
पुरा पढ्नुहोस् ...